April 19, 2026, Sunday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाटन अस्तपालमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु

पाटन अस्तपालमा एक उपचाररत कोरोना संक्रमितको मृत्यु

काठमाडौँ – ललितपुरस्थित पाटन अस्तपालमा उपचाररत् काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।

उनको शुक्रबार बिहान ३ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

Advertisement

उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो।

मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।