May 6, 2026, Wednesday
२०८३ बैशाख २४, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेकपा स्थायी कमिटी बैठक अन्त्य

नेकपा स्थायी कमिटी बैठक अन्त्य

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक अन्त्य भएको छ। बैठक असार १० देखि जारी थियो।

बैठक अन्त्य भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए।

Advertisement

पछिल्लो पटक साउन १३ गते स्थगित भएको  बैठक डेढ महिनापछि शुक्रबार बसेको थियो।