May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अमेरिकाका फरक-फरक तीन राज्यमा लागेको डढेलोले २५ जनाको मृत्यु

अमेरिकाका फरक-फरक तीन राज्यमा लागेको डढेलोले २५ जनाको मृत्यु

एजेन्सी- अमेरिकाका विभिन्न तीन राज्यमा लागेको डढेलोले कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

क्यार्लिफोनिया, वासिङ्टन र ओरेगनमा ३ हप्तादेखि लागेको डढेलोमा कम्तिमा २५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

Advertisement

डढेलोपछि दर्जनौं मानिस सम्पर्कविहीन भएका छन् भने सयौँ घर जलेर नष्ट भएका छन्  ।

प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिएको छ ।