June 2, 2026, Tuesday
२०८३ जेष्ठ १९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यसरी स्वाहा भयो एकै रातमा घुम्थाङ गाउँ [फोटो फिचर]

यसरी स्वाहा भयो एकै रातमा घुम्थाङ गाउँ [फोटो फिचर]

सिन्धुपाल्चोक – बाह्रविसे ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठ शनिबार साँझसम्म पनि घुम्थाङको नागपुजेका बासिन्दासँग कुरा गरेर फर्किएका थिए। घरमा आएर खाना खाएर सुते। तर बिहान उठ्दा गाउँको नामोनिशाना थिएन। पहिरोले गाउँ नै बगाइसकेको थियो।

घटनास्थल अरनिको राजमार्गको बसेरीबाट एक घन्टाको दुरीमा पर्छ। बाह्रविसे पहिरोस्थल अवलोकन गर्न सभामुख अग्नि सापकोटा पुगेका छन्। उक्त क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्रसमेत हो । पहिरो प्रभावितलाई भेट्न सभामुखस्थल मार्गबाट गएका हुन्।

Advertisement