April 15, 2021, Thursday
२०७८ बैशाख २, बिहीबार

फोटो फिचर

देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

देशका केही स्थानमा भारी वर्षाको सम्भावन, सतर्क रहन आग्रह

आश्विन ९, काठमाडौं । उत्तर पूर्व सर्दै गरेको न्युन चापिय क्षेत्रका हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशको पुर्वी भागमा रहेको न्युन चापीय क्षेत्र केही दिनमा उत्तर पूर्वहुदै बाहिरिने छ जसको प्रभाव कम हुदै गएर वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको…

पीसीआर परीक्षणका लागि रातभर टेकु अस्पतालमा लाइन !

पीसीआर परीक्षणका लागि रातभर टेकु अस्पतालमा लाइन !

आश्विन ६, काठमाडौं । लामो दुरीको सार्वजनिक यातायात खुलेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण गर्नेको अत्यधिक भीड बढेको छ । ठूलो संख्यामा अस्पताल पुगेका मानिसहरु रातभर लाइनमा बसेर पीसीआर परीक्षणका लागि पालो कुर्न थालेका छन् । उनीहरु मध्ये एक हुन्, बाराको कलैयाबाट आएका एना मुल्ह । उनी सोमबार राति एक बजे…

  • थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

    थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

    आश्विन ६, काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो । अब नेपालमा कुल कोरोना संक्रमितको...

  • सचिवालयकाे कर्मचारीमा कोरोना देखिएपछि देउवा ‘होम आइसोलेसन’मा

    सचिवालयकाे कर्मचारीमा कोरोना देखिएपछि देउवा ‘होम आइसोलेसन’मा

    आश्वीन १, काठमाडाैं । काँग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बस्नुभएकाे छ । देउवाको नीजि सचिवालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उहाँ ‘कन्ट्याक्ट ट्रेसिङ’मा पर्नुभएकाे हाे । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सचिवालयमा कार्यरत एक जनाको...

  • यसरी स्वाहा भयो एकै रातमा घुम्थाङ गाउँ [फोटो फिचर]

    यसरी स्वाहा भयो एकै रातमा घुम्थाङ गाउँ [फोटो फिचर]

    सिन्धुपाल्चोक - बाह्रविसे ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठ शनिबार साँझसम्म पनि घुम्थाङको नागपुजेका बासिन्दासँग कुरा गरेर फर्किएका थिए। घरमा आएर खाना खाएर सुते। तर बिहान उठ्दा गाउँको नामोनिशाना थिएन। पहिरोले गाउँ नै बगाइसकेको थियो। घटनास्थल अरनिको राजमार्गको बसेरीबाट एक घन्टाको...

  • चिडियाखानाका जीवजन्तु सङ्कटमा

    चिडियाखानाका जीवजन्तु सङ्कटमा

    भाद्र २५, काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) का कारण सदर चिडियाखानाका वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेको छ । मानिसको जीवन रक्षाका लागि लामो समय बन्दको अवस्था कायम रहँदा चिडियाखानाका वन्यजन्तुको जीवनसमेत सङ्कटमा पर्न थालेको हो । आफ्नै आम्दानीमा चलिरहेको सदर...

  • सीमा विवाद:भारत-चीन सीमामा चल्यो गोली

    सीमा विवाद:भारत-चीन सीमामा चल्यो गोली

    भाद्र २४, एजेन्सी । रक्षामन्त्रीस्तरीय बैठकमा सीमा विवाद थप बल्झिन नदिने र संवादलाई निरन्तरता दिने सहमति गरेको दुई दिन नबित्दै भारत र चीन सीमा क्षेत्रमा फेरि तनाव चर्किएको छ । सोमबार राति पूर्वी लद्दाखकै पाङगोङ छो ताल किनारको रेजाङ लास्थित सीमा...

  • आजदेखि मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

    आजदेखि मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

    भाद्र २४,महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन...

Page 1 of 191234Next ›Last »