April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आफ्नो पुरानो खेलाडी ग्यारेथ बेललाई पुन: क्लवमा भित्र्याउने टोटनह्यामको प्रयास

आफ्नो पुरानो खेलाडी ग्यारेथ बेललाई पुन: क्लवमा भित्र्याउने टोटनह्यामको प्रयास

एजेन्सी- इंग्लिस प्रिमियर लिग क्लब टोटनह्याम आफ्ना पुराना खेलाडी ग्यारेथ बेललाई पुनः क्लब भित्र्याउने प्रयासमा लागेको छ ।

सन् २०१३ मा त्यो बेलाको कीर्तिमानी मूल्यमा स्पेनिस क्लब रियल मड्रिड गएका बेललाई ल्याउने सम्बन्धमा टोटनह्यामले वार्ता सुरु गरेको हो ।

Advertisement

३१ वर्षका बेलले सन् २०१३ रियल मड्रिडका लागि १०० भन्दा धेरै गोल गरेका छन् र चारपटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन् ।

बेलका एजेन्ट जोनथन बार्नेटले बिबिसीलाई भनेका छन्, ‘बेल अझै पनि टोटनह्यामलाई माया गर्छन् ।