May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
देशभर थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि

देशभर थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि

आश्विन ५, काठमाडौं । लुकमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ५४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

Advertisement