May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौँको बिभिन्न स्थानमा भीषण वर्षा

काठमाडौँको बिभिन्न स्थानमा भीषण वर्षा

आश्विन ५, काठमाडौं । आज दिउँसो काठमाडौँको बिभिन्न स्थानमा भीषण बर्षा भएको छ । जसका कारण विभिन्न कामका शिलशिलामा घरबाट बाहिर निस्किएकाहरु विथोलिएका थिए ।

एक्कासि मौसममा परिवर्तन आई वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा केही दिन भारी वर्षा हुने बताएको थियो ।

Advertisement

बंगालको खाडीमा न्यून चापीय क्षेत्र बनेकाले वर्षा हुने महाशाखाको भनाइ छ । हाल देशभर सामान्य बदली भइरहेको छ । अहिले पनि १ र २ प्रदेशका विभिन्न ठाउँमा वर्षा जारी छ ।