May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्सले डा.केसीको समर्थनमा गर्‍यो माइतीघरमा प्रदर्शन

सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्सले डा.केसीको समर्थनमा गर्‍यो माइतीघरमा प्रदर्शन

आश्विन ६, काठमाडौं । डाक्टर गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्स’ले सोमबारमाइतिघर मण्डलामा प्रदर्शन गरेको हो ।

Advertisement