April 27, 2024, Saturday
२०८१ बैशाख १५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना पुष्टि

अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना पुष्टि

काठमाण्डाै – अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा मात्रै एक लाख एक हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । योसँगै अमेरिकामा सङ्क्रमितको संख्या ९३ लाख १६ हजार नाघेको छ । यस्तै थप ९ सय ८८ जनाको ज्यान गएसँगै कोरोनाका कारण अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या २ लाख ३५ हजार नाघेको छ । 

Advertisement

६० लाख २४ हजार भने निको भएका छन् ।