May 10, 2024, Friday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
शनिबार थपिए २५०८ कोरोना संक्रमित,२२६४ जना डिस्चार्ज

शनिबार थपिए २५०८ कोरोना संक्रमित,२२६४ जना डिस्चार्ज

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप  २५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।

निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट शनिबार १७ जनाले ज्यान गुमाएका छन्। योसहित मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।त्यस्तै, पछिल्लो २४ घण्टामा २२६४ जना जना डिस्चार्ज भएका छन्।

Advertisement