April 20, 2026, Monday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सेती अस्पतालमा उपचाररत कैलालिकी थप एक संक्रमितको मृत्यु

सेती अस्पतालमा उपचाररत कैलालिकी थप एक संक्रमितको मृत्यु

धनगढी – सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीकी थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि कार्तिक २९ गते अस्पताल भर्ना भएकी गौरीगंगा नगरपालिका–७ की ७५ वर्षीय महिलाको आज शुक्रबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो।

किड्नीको बिरामी रहेकी उनको भेन्टिलेटरमा उपचारको क्रममा आज बिहान करिब १० बजेतिर मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

Advertisement