May 6, 2026, Wednesday
२०८३ बैशाख २३, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री, वैशाखमा मध्यावधि निर्वाचन

राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री, वैशाखमा मध्यावधि निर्वाचन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट बालुवाटार फर्किएका छन्। 

आइतवार बसेको मन्त्रिपरिषद् बैठकबाट संसद विघटन सिफारिस गरेर शीतल निवास पुगेका ओली राष्ट्रपतिसँग छलफलपछि फर्किएका हुन्। 

Advertisement

राष्ट्रपति भण्डारीसँगको भेटका क्रममा ओलीले वैशाख १५,२३ र २९ गतेसम्ममा मध्यावधि निर्वाचन गर्न सकिने प्रस्ताव गरेको स्रोतले जनाएको छ। 

ओलीको संसद विघटनको निर्णयलाई लिएर विभिन्‍न संवैधानिक र कानुनी प्रश्‍न उठिरहेका ओलीले नयाँ जनादेशमा जाने गरी कदम चालेका हुन्।