May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निर्वाचन आयोगमा सर्वदलीय छलफल हुँदै

निर्वाचन आयोगमा सर्वदलीय छलफल हुँदै

काठमाडौं– निर्वाचन आयोगले सर्वदलीय छलफलका लागि दलका प्रतिनिधिलाई बोलाएको छ। छलफलका लागि आयोगमा दलका प्रतिनिधि आउने क्रम जारी रहेको आयोगले जनाएको छ।

आयोगले आगामी निर्वाचन, मतदाता नामावली, मतदान केन्द्रलगायतका विषयमा छलफलका लागि दलका प्रतिनिधिलाई आइतबार आयोगमा बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

Advertisement

छलफलका लागि आयोगले राजनीतिक दलबाट दुई–दुई जना प्रतिनिधि पठाइदिन पत्र पठाएको थियो।