May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
११ एसएसपीको पदस्थापन

११ एसएसपीको पदस्थापन

काठमाडौं– गृहमन्त्रालयले एसपीबाट एसएसपीमा बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ। बढुवा भएका एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान गर्दै पदस्थापन गरिएको हो।

सूचीअनुसार कृष्णकुमार महत सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्साल, गोविन्दकुमार साहलाई प्रदेश १ प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ। 

Advertisement

https://drive.google.com/file/d/1mFWVEv-1qnAB26lMAPitYRUbKZsC9G3k/view