May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राष्ट्रियसभाको एमालेको संसदीय दलको नेतामा प्याकुरेल नियुक्त

राष्ट्रियसभाको एमालेको संसदीय दलको नेतामा प्याकुरेल नियुक्त

काठमाडौं – प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिसभाको संसदीय दलको नेतामा सुमन राज प्याकुरेललाई नियुक्त गरेका छन् ।

एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिसभाका सांसद प्याकुरेलललाई अध्यक्ष ओलीले राष्ट्रियसभामा संसदीय दलको नेतामा चयन गरेका हुन् ।
यसअघि नेकपाबाट तत्कालिन माओवादी केन्द्रका सांसद दिनानाथ शर्मा संसदीय दलको नेता बनेका थिए । सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँत्याइँदिएपछि खाली रहेको संसदीय दलको नेतामा प्याकुरेल चयन भएका हुन् ।

Advertisement