April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बाग्लुङ झडपमा हराएका केही सम्पर्कमा आए

बाग्लुङ झडपमा हराएका केही सम्पर्कमा आए

काठमाडौँ – दुई जनाको ज्यान जाने गरी बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा भएकाे घटनामा हराइरहेकाहरु सम्पर्कमा आएका छन् ।बाग्लुङकाे निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले  हराएका केही युवा सम्पर्कमा आएका जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा १०, ११ जना घाइते भएका छन् । सामान्य घाइते भएकाहरु उपचारपछि घर फर्किएका छन् भने केही गम्भीर घाइते भएका र उनीहरुको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको अध्यक्ष  पाैडेलले बताए ।यसै विच उक्त घटनाको छानबिन गरि दाेषिलाई कारबाही गर्न नेपाली काँग्रेसले सरकारलाई अनुरोध गरेको छ ।

Advertisement