March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउँछाै: प्रधानमन्त्री

याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउँछाै: प्रधानमन्त्री

काठमाडौं – शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने बताएका छन् ।

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका हुन् ।

Advertisement