April 15, 2021, Thursday
२०७८ बैशाख २, बिहीबार

याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउँछाै: प्रधानमन्त्री

काठमाडौं – शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने बताएका छन् ।

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका हुन् ।