May 7, 2024, Tuesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गुल्मीमा कोरोना संक्रमित दुई जनाको

गुल्मीमा कोरोना संक्रमित दुई जनाको

काठमाडौँ – भारतबाट घर आउँदै गरेका गुल्मीका एक जना पुरुषको बीच बाटोमै र अर्का एक जनाको घर आएको एक हप्ता नबित्दै कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका २ पिपलधाराका ४२ वर्षीय पुरुषको भारतबाट घर आउँदै गर्दा भैरहवाको क्वारेन्टाइनमा र छत्रकोट गाउँपालिका ३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गएराति होम क्वारेन्टाइनमा ज्यान गएको स्वास्थ्य कार्यालय कोभिड १९ का फोकल पर्शन गोपाल कार्कीले जानकारी दिए । उनीहरुमा गत बिहिबार कोरोना पोजेटिभ रिपोर्ट देखा परेको जनाइएको छ ।

Advertisement