April 14, 2026, Tuesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपालबाट तेस्रो मुलुक जान बन्द

नेपालबाट तेस्रो मुलुक जान बन्द

काठमाडौँ – अध्यागमन विभागले नेपालबाट तेस्रो मुलुक जान रोक लगाएको छ ।

नयाँ भेरिएन्टको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै तेस्रो मुलुक जाने उदेश्यले नेपाल आउनेहरुलाइृ रोक लगाइएको अध्यागमन विभागले जनाएको छ ।

Advertisement

त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाई अन्य देश जानसमेत रोक लगाएको अध्यागमनका निर्देशक झंकनाथ ढकालले जानकारी दिए । उनकाअनुसार यो नियम वैशाख १५ गतेबाट लागू हुनेछ ।