April 14, 2026, Tuesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौँमा १५ दिन निषेधाज्ञा थपियो

काठमाडौँमा १५ दिन निषेधाज्ञा थपियो

काठमाडौँ – काठमाडौँ थप १५ दिन निषेधाज्ञा लगाउने निर्णय भएको छ ।

सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएसी काठमाण्डुको बैठकले १५ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।

Advertisement

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।