May 9, 2026, Saturday
२०८३ बैशाख २६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाल पक्षको बैठक सकियो, बैठकमा नजाने र तत्काल राजीनामा पनि नदिने निर्णय

नेपाल पक्षको बैठक सकियो, बैठकमा नजाने र तत्काल राजीनामा पनि नदिने निर्णय

काठमाडौँ – नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। बैठकमा दुई जना सांसदले राजीनामा नदिन दवाव दिँदै असन्तुष्टि समेत जनाउँदै बैठक बहिस्कार गरेपछि तत्कालका लागि सांसद पदबाट राजीनामा नदिने निर्णय गरेको हो ।

तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ।

Advertisement