November 23, 2022, Wednesday
२०७९ मंसिर ७, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
दुई बालकको घाँटी रेटेर हत्या,घटनाको अनुसन्धान हुदै

दुई बालकको घाँटी रेटेर हत्या,घटनाको अनुसन्धान हुदै

बाराको सदरमुकाम कलैयामा दुईजना बालकको हत्या गरिएको छ । कलैया उपमहानगरपालिका–७ रंगपुरमा निर्माणाधीन मदरसामा दुई बालकको शव फेला परेको प्रहरीले जनाएको छ।

स्थानीय गफार मियाँका छोरा ९ वर्षीय छोरा उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो ।धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा उसमान र अमिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले बताए ।
मृतक दुवैजना स्थानीय गफार मियाँका छोरा हुन् । सोमबार साँझ ८ बजे घरबाट खेल्न गएका उनीहरु घर फर्केका थिएनन् ।

Advertisement