May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘मुकुम्लुङ् लुङ्ए’ को म्युजिक भिडियो छायांकन

‘मुकुम्लुङ् लुङ्ए’ को म्युजिक भिडियो छायांकन

काठमाडौ । याक्थुङ लिम्बु भाषाको पालाम गीत ‘मुकुम्लुङ् लुङ्ए’ को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । शनिबार सम्पन्न भिडियोको हाङ चेम्जोङले निर्देशन गरेका छन् ।

इन्द्रमाया निङ्लेकुको शब्द, तिर्शना नेम्बाङ्को लय संकलन, इशक जबेगुको छायांकन, सुनिता किरातीको शृङ्गार, थोक्प्फेला लिङ्देन र सुमन लिम्बुको स्वर रहेको पालाममा थोक्फेला लिङ्देन, सुमन लिम्बू, इन्द्र सुशील चोङ्बाङ, शृजना जवेगू, गंगा फियाक, जेपि नेम्बाङ, भिम थेबे, एवी आङ्देम्बे, लोकमायाँ पालुङ्वा, बिना पालुङ्वा, डिगेन्द्र सेर्मा,बिक्रम नुगो, तानाम तान्छो लाओती , नरकुमारी सेर्मा, सरिता लावती, बिबस नेम्बाङ लगायतले अभिनय गरेका छन् ।

Advertisement