April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बुवान गीत सार्वजनिक

लिम्बुवान गीत सार्वजनिक

काठमाडौँ । लिम्बुवानी जागरणमूलक गीत ‘लिम्बुवान’ को अडियो सार्वजनिक भएको छ । गीत शनिबार याक्थुङ फिल्मस् युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतमा लिम्बुवान आन्दोलनमा सक्रिय रहेका नेता एवम् सर्जक सागर केरुङको शब्द र संगीत रहेको छ । जसमा गायिका सृजना जवृेगूको स्वर रहेको छ । मोनी ताम्लिङले एरेन्ज गरेको गीतलाइ जितेन अधिकारी (लुङ्माहिम काइलो)ले निर्माण गरेका हुन् ।

Advertisement

गीत काठमाडौँको ओपेरा डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको छ ।

सार्वजनिक भएको लिम्बुवान गीत ।