March 26, 2024, Tuesday
२०८० चैत्र १३, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बलिहाङ तङ्नाम : नाम्लिङ्गेक लारिङ्गेक

बलिहाङ तङ्नाम : नाम्लिङ्गेक लारिङ्गेक

नेपाल विभन्न राष्ट्रियता भएका समुदाय वसोवास भएको देश हो । यहाँ समुदायअनुसार फरक फरक चाडपर्व, संस्कार, संस्कृति छन् । केही साझा पर्वहरु छन् तर यसका नाम र मनाउने तरिका फरक छन् । जस्तो अब मनाउन लागेको बलिहाङ तङनाम (तिहार) याक्थुङ, मगर, हिन्दू, थारु आदि समुदायले यस पर्वको इतिहासलाई फरक तरिकाले व्याख्या गरेको पाइन्छ । जस जसको इतिहास छ, उनीहरू यो हाम्रो मौलिक चाड हो भन्दै दाबी गर्छन् ।


यो पर्वमा याक्थुङहरु कागपूजा, कुकुरपूजा, गाई गोरुपूजा र भाइटीकासँग खासै सम्बन्ध छैन । इतिहासमै नभएपछि सम्बन्ध हुने प्रश्नै छैन । तर यो पर्वको आकर्षण देउसीभैलोमा हामी लारिङ्गेक नाम्लिङ्गेक भन्दै मनाउने चलन छ । लारिङ्गेक नाम्लिङ्गेक मुन्धुममा आएपछि यसलाई इतिहास भन्नु पर्छ ।

Advertisement

मुन्धुमअनुसार वैदिक आर्य आउनुपहिले हाम्रो लाजेमा बलिहाङ नामका जनप्रिय हाङ थिए । उनको सेवाबाट सारा याक्थुङ लाजेका जनता अत्यन्तै खुशी थिए । बलिहाङको उमेर ढल्किँदै गयो । उमेरसँगै बिमारी परेका बलिहाङको स्वास्थ्यमा सारा जनता चिन्तित हुन थाले । एक दिन बलिहाङ आफैँले आफ्नो मुत्युको दिन आएको खुलासा गरेपछि सारा याक्थुङ लाजेमा रुवावासी चल्यो ।
बलिहाङले आफ्ना दुखी जनतालाई शान्त पार्दै भने, – ‘मेरो आयु बढाई दिन रातभरी घरघरमा दियो बत्ती बालेर मलाई कालले नलैजावस् भन्दै माङसँग सेवा गर्नु ।’ उनले भनेअनुसार रातभर बसेर माङसेवा गरेपछि सिकिस्त बिरामी बलिहाङल त निको हुँदै गए ।

बलिहाङ निको भएको खुशीयालीमा मान्छेहरु बलिहाङको जय होस् बलिहाङ तियाहा भन्दै कराउन थाले । रातभर जनताको माङसेवाले मृत्युलाई पराजित गरेको खुशीको खवर थुमथुममा पु¥याउन बलिहाङले आदेश दिए ।

फाइल तस्वीर: यूकेमा आयोजित वलिहाङ तङ्नामको एक झलक ।

बलिहाङ तियाहाको खवर थुमथुममा सुनाउँदा सुनाउँदै यो नारा अत्यन्तै लोकप्रिय भयो । आफ्नो लोकप्रिय राजाको नाममा लोकप्रिय भएको नारा हरेक वर्ष सम्झने क्रममा यसले पर्वको रुप लियो । तिहाया शब्द अप्रभंस भइ तिहार भएको मान्न सकिन्छ । त्येसैले भारतका हिन्दूहरु यस पर्वलाई तिहार नभनी दिपावली भन्छन् ।

यसरी यही सांस्कृतिक पर्वका रूपमा विकास भएपछि हाम्रा पूर्खाहरुले दिउँसो नाम्लिङ्गेक र रातमा लारिङ्गेक भन्दै बलिहाङलाई सम्झिन्छन् ।

वलिहाङ खेदारु उस्ङ्मा
ए … आल्ल आम्बी । लास्रिङ्गेक
फुङ्वा फेक्ते
इक्सा खेम्दु
पाङ्भेरु खेम्दु
हिम्थाङ खेम्दु
चेम्लेङ लरुर
हेन्नाङ फेल्ले
सदे कुसिङ
थेसेकरो लास्ओ
तङ्बेरु लास्बा
वलिहाङ रेन
तङ्नाम त्यारो
हेक्केल्ले आल्ल
कन चुमयक ओ
पोस्ङ्ल पप्पा
वलिहाङ तङ्नाम
लास्रिङ्गगेस्क रेन
थिम्बेओ ग
तुम्भाक्सा नु
तुम्भाक्सास्मा
नालिगेन ग
थाङ्बेन सास्हारु
सिसागेन ग
मेन्छिम सास्हारु
मेन्छाम्गेन ग
याप्मी सासहारु
नाभोस्न्जी ग
हयङ लरुरिक
तायुङमा ओ
सुहाङ सास्रे
तगाङ्लुम ओ
चुङ्जिगेन ग
येत्छा सास्हारु
फुरु नुसारु नु
नेरु नुसारु हारु
कुन्देस्ङ कुन्जुम
पोस्क्सिगे आङ
वलिहाङ रेन
सक्वा मुइङ
चेङ्नु पास्त् नु
लास्रिङ्गगेस्क चास्त्छे
थिम्बेरु तगाङ
तोस्न्छिङ्म्ना रो
खम्बेल्ले आम्बी
हाङ्गेन सिक्चा
चोस्गी मेस्न्लो
आल्ल आम्बी
थेमु फेल्ले
तुम्भाक्सास् पास्न ग
मुइङ इसिस्क
खेम्नाबा इस्सिक
वलिहाङ ग
हाङ्यम्बारुइन
सिक्कुम निङ्वारु
चास्प्पा सास्बा
युक्फोबा रेन
मिस्म्जी सास्बा
हाङ्थिम दाङबारु
वलिहाङङिन
हाङ युक्नारुओ
हाङ्युक तक्नु
ताङ्सेस्प तक्नु
सेसे वये
साङ्साङ् वये
हेक्केल्ले आम्बी
थेमु फेल्ले
थिक्येन्दा ग
कुयाम फेरे
कुयाम तुगे
आल्ल आम्बी
हाङ्युक्नारुओ
मिन्दे पोस्गा
हेक्याङ आल्ल
मेन्छाम्गेन ग
याप्मी सास्हारु
चुङ्जिगेन ग
येत्छा सास्हारु
मेरिङ्ग चोस्की
सेन्दिस्क लेन्दिस्क
लास्सेमी नु
नाम्सेमी हास्न्नु
मेयुङेमु
हेक्केल्ले आल्ल
तागेरा ग
निङ्वारुफु माङ रे
लाजेरु सास्रेन
सेवा तेम्नु
वलिहाङ्ङिन
सेसे साङ्साङ
पोस्ङ्ल फारुआङ
हाङ्वा पिरु
मुइङ पिरु
आर हेक्याङ
वलिहाङ ग
हाङ यम्बारुइन
कुयाम सेस्रे
कुयाम नुरुरे
हेक्याङ खेरुयो
लास्जेरु सास्ग
मेन्छाम सास्हारु
मेरिङ्ग चोस्की
सेन्दिस्क लेन्दिस्क
निङ्वारु लोस्इ
सेवा चोस्क्की
मेयुङ लारुबा
फारुआङ ग मु
वलिहाङ रेन
कुनो मुइङ
पिमासी नु
मेप्मासी फारुआङ
पाङ्भेस् थाङ्भेरु
कुगप खिर्ली
केरेक पिसांग्
लाजेरु सास्नु
थक्सुबा हारु
इङ्भोस्न सेस्से
पाङ्सुसिमु
हेक्केल्ले आल्ल
लास्जेरु सास्नु
थक्सुबा हा
लिसी ङासी
मेसुम्सिङ ल
मेहासिङ्ङाङ
फक्ताङ तङ्नु
निङ्वारु तङ्नु
सावा येत्कप्
लास्जेरु कन्नु
पाङ्भेरु कन्नु
वलिहाङ रेन
इङ्भङ सास्से
इङघङ हास्से
तुत दिङ ग
तुम्याङ हिम ओ
याक्लादिङ ग
सुहाङ हिम ओ
लास्ङ्नु पिन्नु
पसस्त सस्त् नु
सकवा मुइङ
मेसेसु रो
आक्खेमु फेल्ले
वलिहाङ ग
हाङ यम्बासइन
कुयाम नुरुरे
कुयाम सेस्रे
सेसे पोस्खे
साङ्साङ् पोस्क्से
हेक्केल्ले आल्ल
आइन्नाङ थोस्ग
तङ्बेरु थक्मा
थेसेस्क्पा लास्ओ
लास् सिस्बाआङ थोस्
सुमयान थारिक
चक्मेम्बुवा
सेन्दिस्क थक्मा
लुक्फा सिङ्घिम
ओस्तओस्त ल्रुर
लास्सेमी नु
नाम्सेमी ग
हास्म्मा पोस्ङ्लो
हेक्याङ आल्ल
सेन्दिक नु लेन्दिस्क
लास्रिङ्गगेस्क नु
नाम्लिङ्गेस्क चास्प्मा
पोस्ङ्लो दाङबारु
अक्के दाङबारु
वलिहाङ ग
हाङ् यम्बारुरेन
सुना इङघङ
थासुबा इसिक
थेबा पास्रे
मेबास्त्तु इसिस्क
थास्क यु थिम्बा
वलिहाङ रेन
खेदारु इसिक
मुन्धुम इसिक
मेल्ले मेन्दा
पातुम्बेबा
वलिहाङ खेदारुन
आल्ल कुबे
हुप्सिङ्बा रो
चुरेबा रो
सेवारो ।।
हाङ्वा थास्लाम
आल्ल येन् ग । थास्ए थास्र
अक्के लस्रिक
वलिहाङ रेन
सक्वा मुइङ
इङ्घङ से नु
लास्रिङ्गगेक चास्त्नु
आदे इल्ले
सिङ्घिम्दाङबा
सुहाङ सास्रे
अक्के लरुरिक
पनु नुस्रिक
फएस्त सम्धो
फुङ्वाला नु
लास्सेमी ग
नाम्सेमी नु
सुम्बो हुक्वा
मेदोस्न्दुर रो
हेक्केले आल्ल
आनीरु लास्म्नु
सिङ्घिम्दाङ्बा
सुहाङ्बा हारु
माङ्वा हाङ्वा
पिरुम्सिम्लो
आक्खेमु फेल्ले
हुक्वा दाङले
मेइस्तुबा
मेजोगुबा
मेबास्तु इसिस्क
कुलिङ्धोस् केत्ल
कुसुम केत्ल
नाहेन मिक्सेस्न
मेधानेन्ल
हेक्याङ याम्मु
चास्धाङ् पोस्र
यारुधाङ् पोस्र
थक्सा पुसा
मेबोस्न्ल रो
याङ्सा कुन्धे
येत्लेङ् तास्र
मीन्देरु मास्र
तुक्मा मास्र
सेसे साङ्साङ्
मेवारुर रो
हाङ्हाङ लरुमा
इङ्नाम नुरुमा
मिङ्सो नुस्मा
माङ्वा हाङ्वा
पिरुम्सिम लो
थारुरुम्सिम रो
मेल्ले मेन्दा
मेन्जो सिके
माङ्वा हाङ्वा
थास्सुम्बेबेन
थास्ए थास्र
माङ्वा थोस्क्ल
हाङ्वा थोस्क्ल
हेक्के पास्त्नु
आल्ल आम्बी
नास्भोस्न्जी ग
हयङ चुम्से
चाम्जिसक्केन ग
मुन्धुम मारे
तारुजेङ चुरे
खेदारु चुरे
तारुजेङ लुक्सुम
कुबे हुप्तुम
लुङ्मेन्दिङ ग
सेवा चोस्गी
सेवा चोस्गी
वलिहाङ तङ्नाम
तियाहा ।।