May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फोनिज पान्थरबाट मातृभाषी अभियन्ताहरू सम्मानित

फोनिज पान्थरबाट मातृभाषी अभियन्ताहरू सम्मानित

फेदेन । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) पान्थरले मातृभाषा योगदन पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ । जिल्लाको अधिवेशनको अवसरमा उनीहरू सम्मानित भएका हुन् ।

फोनिज पान्थर जिल्ला शाखाको चौथो अधिवेशनको अवसरमा संस्थापक सदस्य दिलेन्द्र सुब्बा र इन्डिजिनियस टेलिभिजनका कुमार यात्रु सम्मानित भएका हुन् । मंसिर २९ मा भएको अधिवेशनमा सम्मानित हुने अन्य व्यक्तित्वहरूमा जिल्लामा पहिलोपटक भाषिक समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीहरू जङ्ग तामाङ (तामाङ भाषा), शान्ति राई (राई भाषा), सेसेफुङ शेर्मा (याक्थुङ लिम्बु भाषा) र सुजना सारू मगर (मगर भाषा) रहेका छन् । उनीहरूलाई फोनिजका केन्द्रीय सचिव कमन देवान याक्खाले लगायत अतिथिहरूले सम्मान गरेका छन् ।

Advertisement