April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

आदिवासी जनजाति

नेपाली मेलाको साँस्कृतिक नृत्य र झाँकी प्रस्तुति दुवैमा किराया यूकेलाई दोहोरो सफलता, चुम्लुङलाई सान्तवना पुरस्कार

नेपाली मेलाको साँस्कृतिक नृत्य र झाँकी प्रस्तुति दुवैमा किराया यूकेलाई दोहोरो सफलता, चुम्लुङलाई सान्तवना पुरस्कार

लण्डन – बेलायतमा रहेका चार किराँती समुदायहरुमध्ये किराँत राई यायोक्खा (किराया) यूके र किराँत याक्थुङ चुम्लुङ (कियाचू) यूके दुवैले यस बर्षको नेपाली मेलामा छुट्टा छुट्टै सफलताहरु हात पारेका छन् । गत आइतबार पश्चिम लण्डनको केम्प्टन पार्कमा भएको नेपाली मेलामा किराया यूके र कियाचू यूके दुवैले सांस्कृतिक नृत्य र झाँकी प्रदर्शन बेग्लावेग्लै प्रतियोगिताहरुमा सफलता हात पारेका…

मगर संघ यूकेबाट नायिकाहरू सम्मानित

मगर संघ यूकेबाट नायिकाहरू सम्मानित

लन्डन । मगर संघ यूकेले आफ्नो क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै नायिकाहरु दिया पुन र मिरुना मगरलाई सम्मान गरेको छ । संघले पहिलो त्रैमासिक बैठकको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो । आइतबार आफ्नै भवनमा सम्पन्न बैठकमा नायिका पुनलाई हालै विश्वको सर्वोच्च शिखर सगरमाथ आरोहण गरेकोमा र मगरलाई उनी अभिनीत चलचित्र ‘कबड्डी ४’ ले कोभिड…

  • साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

    साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

    काठमाडाैँ । किरात याक्थुङ चुम्लुङ (कियाचु) को पूर्व केन्द्रीय अध्यक्ष मञ्जुल कुमार याक्थुङबा (फोम्बो) द्वारा स्थापित प्रत्येक २ वर्षमा एक लाख रुपैयाको रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार– २०६७ स्थापना गरिएकोमा यस वर्ष सोधुङ्गे लेप्मुहाङ फेदाङ्मा याचुम्भोद्वारा प्रकाशित याक्थुङ साम्जिक मुन्धुम नामक कृतिलाई...

  • ‘सिसेक्पा’ नाटक मञ्चन

    ‘सिसेक्पा’ नाटक मञ्चन

    काठमाडौँ । याक्थुङ लिम्बु भाषाको नाटक 'सिसेक्पा' मञ्चन भएको छ । आइतबार ललितपुरस्थित चुम्लुङहिममा मञ्चन भएको नाटकलाइ सागर केरुङ्ले लेखेका हुन् । नाटकको ब्यानर । किरात याक्थुङ चुम्लुङ लिम्बु साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको सिसेक्पालाइ यासेली योङहाङले निर्देशन...

  • घाँसी खड्ग ठाडा मगर जयन्तीमा ताप्लेजुङकी शोभा जोशी प्रथम

    घाँसी खड्ग ठाडा मगर जयन्तीमा ताप्लेजुङकी शोभा जोशी प्रथम

    काठमाडौँ । नेपाली साहित्यमा आदिकवि भनेर चिनिएका भानुभक्त आचार्यलाई पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेका घाँसी खड्ग मगरलाई स्मरण गरिएको छ । उनको स्मृतिमा दोस्रो घाँसी खड्ग मगर जयन्ती समेत आयोजना गरी खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको थियो । आदिवासी जनजाति...

  • बेलायतमा हज्जारौँको सहभागितामा सिसेक्पा तङ्नाम सम्पन्न

    बेलायतमा हज्जारौँको सहभागितामा सिसेक्पा तङ्नाम सम्पन्न

    मेडस्टोन(केन्ट) । याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्ये एक सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)लाई बेलायतमा भव्य रूपमा मनाइएको छ । करिब तीन वर्षपछि भएको सिसेक्पा तङ्नाममा हज्जारौँको सहभागिता रहेको भन्दै आयोजक किरात याक्थुङ चुम्लुङ यूकेले जनाएको छ । मेडस्टोनको याल्डिङमा रहेको चुम्लुङ देन(जग्गा)मा...

  • सिसेक्पा तङनामको महत्व र यूके महाचुम्लुङ

    सिसेक्पा तङनामको महत्व र यूके महाचुम्लुङ

    ✍️ कृष्णकुमार हेम्ब्या ‘कुवाकुजा’ सिसेक्पा तङ्नाम युकेवासी याक्थुङहरुको लागि ‘महा चुम्लुङ’ मा रुपान्तरण भइसकेको अवस्था छ । यो उपलक्धी याक्थुङ चुम्लुङ यूकेको संस्थागत कार्यदिशा, नेतृत्वको दृष्टिकोण, कुशलता र क्षमताले मात्र नभई हरेक याक्थुङहरुमा अन्तरनिहित साँस्कृतिक चेतनाको उपज हो । संस्कृति...

  • याक्थुङ लेखक सङ्घ उपत्यका अध्यक्षमा सनी

    याक्थुङ लेखक सङ्घ उपत्यका अध्यक्षमा सनी

    काठमाडौं । याक्थुङ लेखक संघ उपत्यका समिति काठमाडौंको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सनी लिम्बुको अध्यक्षतामा १३ सदस्सीय समिति गठन गरेको छ । नवनिर्वाचित यालेस उपत्यका कार्य समिति । समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल आङ्बो, उपाध्यक्षमा उत्तम लिम्बु र...

Page 1 of 111234Next ›Last »