May 11, 2024, Saturday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७७ पुष २१

कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा

कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा

रामपुर – राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालुढङ्गादेखि पाल्पाको पिपलडाँडा खण्डसम्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिडोरअन्तर्गत बागलुङको मालढुङ्गादेखि गैँडाकोटसम्मको सडकखण्डमध्ये पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाअन्तर्गत यम्घाको मन्द्रानमा ५०० मिटर सडकको ट्र्याक खुल्ने बाहेक सबै काम अन्तिम चरणमा पुगेको हो । यस खण्डमा कडा चट्टाने पहाड भएकाले सामान्य मेसिन र प्रविधिले चट्टान फुटाउन…

विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन

विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन दिनुभएको हो । सिंहदरबारमा आज आयोजित बोर्डको चौथो पूूर्ण बैठकमा मन्त्री गुरुङले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञसँग आवश्यक छलफल गरी रणनीतिक…

  • कर्मचारीमा कोरोना देखिएपछि नगर कार्यालय बन्द

    कर्मचारीमा कोरोना देखिएपछि नगर कार्यालय बन्द

    डडेल्धुरा - परशुराम नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरेको छ। नगरपालिकाले मंगलबार सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सेवाहरू बन्द गर्ने निर्णय गरिएको जनाएको हो। बुधबारदेखि माघ २ सम्म कार्यालयबाट नियमित रूपमा प्रदान भइरहेका सबै सेवा...

  • राष्ट्रिय झण्डासहित पृथ्वी जयन्तीमा सहभागी हुन आग्रह

    राष्ट्रिय झण्डासहित पृथ्वी जयन्तीमा सहभागी हुन आग्रह

    काठमाडौं - २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले पुस २७ गते रत्नपार्कमा राष्ट्रिय झण्डासहित सहभागी हुन आह्वान गरेको छ। समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आम नागरिक र संगठनलाई यस्तो आह्वान गरेको हो।  समितिका अध्यक्ष भरत बस्नेतले...

  • प्रचण्ड–माधव समूहले प्रदेश २ संसदीय दलको नेताबाट मण्डललाई हटायो

    प्रचण्ड–माधव समूहले प्रदेश २ संसदीय दलको नेताबाट मण्डललाई हटायो

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले ओली समूहका प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ।  प्रचण्ड–माधव पक्षको मंगलबार बसेको संसदीय दलको बैठकले ओली निकटका नेता मण्डललाई हटाएको हो। ओलीनिकट नेता मण्डललाई हटाएर सत्रुघ्‍न महतोलाई संसदीय दलको नेतामा चयन...

  • कांग्रेस नजरमा केपी ओली ‘चरम अनैतिक’, प्रचण्ड-माधव ‘अंशियार’

    कांग्रेस नजरमा केपी ओली ‘चरम अनैतिक’, प्रचण्ड-माधव ‘अंशियार’

    काठमाडौं - नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी भित्र भइरहेका विवादलाई सत्ताको झगडाका रुपमा लिंदै दुबै पक्षलाई हेर्ने नजर एउटै रहेको सन्देश दिएको छ । संसद विघटन बिरुद्ध आइतबार पार्टी केन्द्रिय समिति बैठकबाट एकमतका साथ आन्दोलन घोषणा गरेको कांग्रेसले सत्तारुढ नेकपा भित्र विवादका...

  • तेह्र वर्षपछि घर फर्किंदा परिवारमा खुशीयाली

    तेह्र वर्षपछि घर फर्किंदा परिवारमा खुशीयाली

    सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भिमटावरका पुन्टे माझीकी आमा पार्वती उहाँ १३ वर्षको हुँदा घरबाट बेपत्ता हुनुभयो । बेपत्ता भएको १३ वर्ष वितिसक्दा पनि आमा घर नफर्किएपछि परिवारले आश मारिसकेको थियो । श्रीमान् र तीन छोरा छाडेर हिँड्नु भएकी पार्वतीलाई...

  • प्राचीन शैलीमा चरिघ्याङ गुम्बा पुनःनिर्माण

    प्राचीन शैलीमा चरिघ्याङ गुम्बा पुनःनिर्माण

    दोलखा - दोलखाको भीमेश्वर नगरपालिका–३ चरिकोटस्थित चरिघ्याङमा रहेको ऐतिहासिक चरिघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पले ध्वस्त बनेको गुम्बा पाँच वर्षपछि प्राचीन शैलिमा नै पुनःनिर्माण सम्पन्न भएको हो । विसं २०७५ मङ्सिरदेखि निर्माण शुरु गरिएको गुम्बा...