May 11, 2024, Saturday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७७ पुष २०

नागढुङ्गाबाट रु डेढ करोडसहित पक्राउ

नागढुङ्गाबाट रु डेढ करोडसहित पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले स्रोत नखुलेको रु एक करोड ४७ लाख ८६ हजारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–०२३ च २२५९ नं को हुण्डाई कारमा जाँचका क्रममा उक्त रकमसहित आज बिहान दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय…

सन्दीपले लिए पूर्वक्लबविरुद्ध एक विकेट

सन्दीपले लिए पूर्वक्लबविरुद्ध एक विकेट

काठमाडौं- अस्ट्रेलियामा भइरहेको बिग बास लिग क्रिकेटमा सन्दीप लामिछानेले एक विकेट लिएका छन्। मेलबर्न स्टार्सविरुद्ध होबर्ट हुरिकेन्सका लागि उनले आठौँ ओभरको दोस्रो बलमा ग्लेन म्याक्सवेलको विकेट लिएका हुन्। चार ओभर बलिङमा उनले ३६ रन खर्चिए।  यसअघि सन्दीपले दुई सिजन बिग बास लिगमा मेलबर्न स्टार्सबाट नै खेलेका थिए। यो तेस्रो सिजनमा भने उनलाई होबर्ट हुरिकेन्सले टिममा आबद्ध…

  • प्रदेशसभा पनि विघटन हुनसक्छ: मन्त्री तुम्बाहाङ्फे

    प्रदेशसभा पनि विघटन हुनसक्छ: मन्त्री तुम्बाहाङ्फे

    काठमाण्डौ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा...

  • विष्फोटक पदार्थसहित दुई पक्राउ

    विष्फोटक पदार्थसहित दुई पक्राउ

    मान्म - जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज...

  • हिमपातका कारण तारा एयरलाइन्सका जहाज हुम्लामै थन्किए

    हिमपातका कारण तारा एयरलाइन्सका जहाज हुम्लामै थन्किए

    हुम्ला - हुम्लामा आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । हिमपातका कारण तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न अर्काे जहाजमा प्राविधिक टोली आएको थियो । मर्मत...

  • हुम्लामा भारी हिमपात

    हुम्लामा भारी हिमपात

    हुम्ला -  देशका अरु हिमाली क्षेत्रसँगै हुम्ला र जुम्लामा पनि हिमपात भएको छ । आइतबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ भने हवाई सेवा प्रभावित भएको छ । हुम्लाको सदरमुकाम सिमकोट र नाम्खा गाउँपालिकामा बाक्लो हिउँ परेको छ । हिमपातले उडान...

  • पोखरा हस्तकला सङ्घमा खड्का

    पोखरा हस्तकला सङ्घमा खड्का

    पोखरा - कास्की पोखरा हस्तकला सङ्घका अध्यक्षमा महिला उद्यमी रामकली खड्का सर्वसम्मत चयन हुनुभएको छ । सङ्घको १०औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट उहाँको नेतृत्वमा नयाँकार्यसमिति चयन भएको हो । सङ्घको उपाध्यक्षमा सीता गुरुङ सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल...

  • सरकारले प्रतिनिधिसभा विघटनको जवाफ सर्वोच्च अदालतमा पेस गर्दै

    सरकारले प्रतिनिधिसभा विघटनको जवाफ सर्वोच्च अदालतमा पेस गर्दै

    काठमाडौँ- सरकारले प्रतिनिधिसभा विघटनको कारण सर्वोच्च अदालतमा आज जवाफ पेस गर्दैछ । पाँच वर्षको कार्यकाल नसकिँदै पुस ५ मा प्रतिनिधि विघटन गरेको सरकारले त्यसको संवैधानिक आधार र औचित्य पुष्टि गर्न आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न लागेको हो ।...