May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७७ माघ २

शम्भू फोम्बो लिम्बूको आनिङ्वा सार्वजनिक

शम्भू फोम्बो लिम्बूको आनिङ्वा सार्वजनिक

काठमाडौं – गायक शम्भू फोम्बो लिम्बूको पहिलो लिम्बू पाःलाम भिडियोमा सार्वजनिक भएको छ । ‘आनिङ्वा सुम् सुम्…’ बोलको गीत फोम्बोको आफ्नै शम्भू फोम्बोको आफ्नै युट्युव च्यानलमा सार्वजनिक भएको हो । शुक्रबार अनामनगरस्थीत नयाँअनलाइनको कार्यालयमा बालगायकगायिका केहेरसिंह लिम्बू र माङ्गेना कुरुम्बाङको उपस्थितिमा सार्वजनिक भएको हो । कार्यक्रममा भिडियोमा संलग्न कलाकार, प्राविधिक, गायकगायिका र निर्देशकको उपस्थिति थियो…

निर्वाचन शुल्कका लागि उठेको सत्ताइस सय पाउण्ड गायबः कसले खायो?

निर्वाचन शुल्कका लागि उठेको सत्ताइस सय पाउण्ड गायबः कसले खायो?

लण्डन – गैर-आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को गएको चुनावमा चार करोड रुपैयाँ घोटाला भएको बारे छानवीन हुँदै गर्दा प्रत्येक आर्थिक घटनाक्रमहरुलाई छुट्टाछुट्टै रुपमा केलाउन थालिएको छ । सिलौटी टाइम्सलाई हालै मात्रै प्राप्त सूचना अनुसार गएको चुनावमा उम्मेद्वार दर्ता शुल्क भनी उठाइएको ७१ हजार ४ सय पाउण्डमध्येबाट सत्ताइस सय पाउण्ड गायब भएको देखिएको छ…

  • दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट

    दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट

    काठमाडौँ - सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । गत महिनासम्ममा पाँच हजार ३००...

  • सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई

    सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई

    सिन्धुली - अङ्ग्रेस फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो । विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन...

  • ‘काँग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौँ’

    ‘काँग्रेसलाई ठूलो पार्टी बनाउन तयारी थालौँ’

    दमौली - नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनपछि काँग्रेस ठूलो पार्टी बन्ने जिकिर गर्नुभएको छ । तनहुँको भानु नगरपालिका–६ स्थित कटहरेमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेसमा जनताको आकर्षण बढेकाले ठूलो पार्टी बनाउन...

  • नेपाली भूमि फिर्ता भएरै छाड्छः प्रधानमन्त्री ओली

    नेपाली भूमि फिर्ता भएरै छाड्छः प्रधानमन्त्री ओली

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उहाँले जनादेशाअनुसार सरकार अघि...

  • पोखरा अन्तरराष्ट्रिय विमानस्थल छ महिनाभित्र निर्माण सकिने

    पोखरा अन्तरराष्ट्रिय विमानस्थल छ महिनाभित्र निर्माण सकिने

    काठमाडौँ- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ । हालको निर्माण...

  • गोरखाले पृथ्वीजयन्ती तीन दिन मनाउने, पुस २७ मा बिदा

    गोरखाले पृथ्वीजयन्ती तीन दिन मनाउने, पुस २७ मा बिदा

    गोरखा - गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो...