April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

भेरी नपाको विधायनसभाद्वारा तीन ऐन संशोधन

भेरी नपाको विधायनसभाद्वारा तीन ऐन संशोधन

जाजरकोट – भेरी नगरपालिकाको विधायनसभाले तीन ऐन संशोधन गरेको छ । विधायनसभाले शिक्षा, स्वास्थ्य र विनियोजन ऐन संशोधन गरेको र केही महत्वपूर्ण नीति तथा प्रस्ताव पास गरेको छ । विधायनसभाले नगर शिक्षा ऐन–२०७४ को तेस्रो संशोधन, स्वास्थ्य तथा सरसफाइ ऐन–२०७४ र विनियोजन ऐन–२०७७ संशोधन गरेको नगर प्रवक्ता पार्वती विकले बताउनुभयो । संशोधन गरिएको नगर शिक्षा…

डिभिजन वन तनहुँद्वारा पाँच पक्राउ

डिभिजन वन तनहुँद्वारा पाँच पक्राउ

तनहुँ – डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । व्यास नगरपालिका–१ निवासी हर्क थापा र व्यास–१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो । व्यास–१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०.२ क्यूफिट सालको चिरान काठ बरामद गरिएको…

  • हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण

    हार्डवेयर व्यवसायीद्वारा मुसहर बस्तीमा न्यानो कपडा वितरण

    गण्डकी - विभिन्न पेशा व्यवसायीले आप्mनो लागि मात्र नभई समाजका अतिविपन्न तथा सीमान्तकृत वर्गको दुःखमा समेत सहयोगी बन्द छन् भन्ने पोखराका निर्माण सामग्री व्यवसायीले उदाहरण दिएका छन् । पोखरा हार्डवेयर एशोसिएसन कास्कीको एक टोली नवलपुर जिल्लाको कावासोती नगरपालिका–१३ कुसनहरीका मुसहर...

  • सौन्दर्यकर्मीद्वारा मानव सेवामा आश्रितहरुको केश सुधार

    सौन्दर्यकर्मीद्वारा मानव सेवामा आश्रितहरुको केश सुधार

    कर्णाली - राष्ट्रिय सौन्दर्यकर्मी नेपाल कर्णाली प्रदेशले मानव सेवाआश्रम सुर्खेतमा आश्रितहरुको केश सुधार गरेको छ । सौन्दर्यकर्मीहरुको एक समूहले सोमबार आश्रममा आश्रित मानवहरुको केश काटेर सुधार गरेको हो । केश काट्नुका साथै उनीहरुको व्यक्तिगत सरसफाइ गरिएको सौन्दर्यकर्मी युनियन नेपाल कर्णाली...

  • काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक

    काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक

    काभ्रेपलाञ्चोक - पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको छ । सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई उक्त खोप दिन आवश्यक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले...

  • हिउँ परेपछि हुम्लीमा खुशीयाली

    हिउँ परेपछि हुम्लीमा खुशीयाली

    हुम्ला - हुम्लातिर एउटा भनाइ छ, ‘पुसको हिउँ शिला, माघको हिउँ बिला, फागुनको हिउँ टिलाफिला र चैतको हिउँ फात्फुत ।’ यसपालि लामो समयसम्म हिउँ नपर्दा हुम्लीहरू चिन्तित भएका थिए । पुस १९ गते हुम्लामा हिमपात भएपछि हुम्लीहरू खुशी देखिएका छन् । हिउँबिना हुम्लीको...

  • नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

    नेपालको वन विकास क्षेत्रमा सघाउन इजरायल तयार

    काठमाडौँ - वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायली राजदूत हनान गोदर– गोल्डबर्गरबीच नेपालको कृषि र वन विकासका क्षेत्रमा सहयोगका विषयमा छलफल भएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले नेपालमा उल्लेख्य वन विकास गर्न, यहाँ जडिबुटीको केन्द्र...

  • सुर्खेत विमानस्थल निर्माण अन्योलमा

    सुर्खेत विमानस्थल निर्माण अन्योलमा

    सुर्खेत - सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति एवं विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थलको निर्माण कार्य अन्योलमा परेको छ । विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको ३० बिघा जमीन र त्यहाँ निर्माण भएका घरको लगत सङ्कलन कार्य नै अगाडि बढ्न नसक्दा...

  • निर्वाचन समाचारः मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापन तयारी

    निर्वाचन समाचारः मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापन तयारी

    भादगाउँ - प्रतिनिधिसभाको घोषित निर्वाचनका लागि भक्तपुरमा मतदानस्थल तथा मतदान केन्द्र व्यवस्थापनको तयारी शुरु भएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आइतबार बैठक बसी निर्वाचनको तयारी शुरु गरेको हो । बैठकले...