April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि

नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि

काठमाडौँ – नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उहाँको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो । पैँतालीस वर्षअघि देखि चिया र पानी मात्र सेवन गरी साधना गर्नुभएकाले हड्डीको समस्या देखिएको चिकित्सकको भनाइ रहेको आश्रमले जनाएको छ । त्यहाँ…

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

बालिका करणी गर्ने युवकलाई २० वर्ष कैद

भोजपुर – जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपूर्तिको फैसला गरेको हो । त्यस्तै…

  • पृथ्वीमान लिम्बू र सविना योङहाङको ‘मिर्मिरे बिहानी…’ सार्वजनिक

    पृथ्वीमान लिम्बू र सविना योङहाङको ‘मिर्मिरे बिहानी…’ सार्वजनिक

    काठमाडौं, माघ । पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहाङको स्वर मा ‘मिर्मिरे बिहानी...’ म्युजिक भिडियोमा सार्वजनिक भएको छ । एसपी निङ्लेकुको रचना, कुमार बिकेको संगीतमा तयार भएको गीत पृथ्वी र सविनाले गाएका हुन् । पृथ्वीमान नेपालको प्रशासनतर्फ अधिकृत पदमा सेवारत...

  • जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

    जग्गाधनीलाई थाहै नदिई तीन कट्ठा जग्गा बेचेको खुलासा

    कर्णाली - जग्गा कित्ताकाट हुँदा वा किनबेच गरिँदा जग्गाधनी र जग्गा किन्ने व्यक्तिबीच आपसी सहमतिमा संयुक्त निवेदन दिएको अवस्थामा मालपोत कार्यालयले जग्गाको नामसारी गर्दछ तर मालपोत र नापी कार्यालय सुर्खेतका कर्मचारी, जग्गा बिचौलियाको मिलेमतोमा वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा...

  • दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

    दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

    हुम्ला - हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश...

  • पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

    पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

    कावासोती - बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन ।...

  • निर्वाचन आयोगमा सर्वदलीय छलफल हुँदै

    निर्वाचन आयोगमा सर्वदलीय छलफल हुँदै

    काठमाडौं- निर्वाचन आयोगले सर्वदलीय छलफलका लागि दलका प्रतिनिधिलाई बोलाएको छ। छलफलका लागि आयोगमा दलका प्रतिनिधि आउने क्रम जारी रहेको आयोगले जनाएको छ। आयोगले आगामी निर्वाचन, मतदाता नामावली, मतदान केन्द्रलगायतका विषयमा छलफलका लागि दलका प्रतिनिधिलाई आइतबार आयोगमा बोलाएको आयोगका प्रवक्ता राजकुमार...

  • कफी पकेटक्षेत्र बनाइँदै

    कफी पकेटक्षेत्र बनाइँदै

    दोलखा - दोलखाको वैत्येश्वर गाउँपालिकाका तीन वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । वडा नं १, ७ र ८ लाई कफी पकेट क्षेत्रका रुपमा विकास गराउनका लागि दुई हजार रोपनी क्षेत्रफल विस्तार गरिँदै छ । गत वर्ष...