April 26, 2026, Sunday
२०८३ बैशाख १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

विराटनगर मनपामा राजश्व सङ्कलन अनलाइनबाट

विराटनगर मनपामा राजश्व सङ्कलन अनलाइनबाट

विराटनगर – विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढङ्गले राजश्व कर तिर्ने व्यवस्थाका लागि मङ्गलबार अपराह्नदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । नगरवासी करदाताले आफ्नो विवरण हेर्ने र कर भुक्तानीका लागि के–कति रकम भुक्तानी गर्नुपर्ने जानकारी उक्त अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको छ । कार्यालय वा वडा गई लाइनमा बस्नुपर्ने कार्यको अन्त्य गरी सहज ढङ्गले घरबाट भुक्तान…

कांग्रेस सरकारमा जानुपर्छः डा कोइराला

कांग्रेस सरकारमा जानुपर्छः डा कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राख्नुभएको छ । उहाँले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिनुभयो । उहाँले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताउनुभयो । प्रतिनिधिसभाका…

  • खोटाङको बडहरे ओखलढुङ्गाको मोली सडक निर्माण

    खोटाङको बडहरे ओखलढुङ्गाको मोली सडक निर्माण

    खोटाङ - हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोली जोड्ने सडक निर्माण भएको छ । वडा कार्यालयको पहलमा बडहरेबाट दूधकोशी किनारमा पर्ने घोपाटार पुग्ने करीब ११ किलोमिटर सडक निर्माण गरिएको हो । ओखलढुङ्गातर्फ सडक बनिसकेको र बडहरेतर्फबाट पनि...

  • पत्रकार अमित थेबेलाई सम्पादनको दोहोरो जिम्मेवारी

    पत्रकार अमित थेबेलाई सम्पादनको दोहोरो जिम्मेवारी

    लण्डन - लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष अमित थेबेलाई पत्रकारितामा दोहोरो जिम्मेवारी मिलेको छ । लामो समयदेखि स्वतन्त्र पत्रिकारिता गर्दैआएका थेबेलाई सिलौटी टाइम्स मिडिया हाउस प्रा. लि. ले आफ्नो सिलौटी टाइम्स डट कमको प्रधान सम्पादकको जिम्मेवारीमा अनुवन्ध गरेको हो ।...

  • संसद पुनर्स्थापनापछिको राजनीति

    संसद पुनर्स्थापनापछिको राजनीति

    काठमाडौँ - सर्वोच्च अदालतले सम्भवत: बक्ररेखामा गुज्रिरहेको संसदको पुर्नताजगी तथा पुनर्स्थापना बारेको मुद्दाको फैसला गर्ने प्रतिक्षाको घडि सकिनै लाग्यो। त्यसपछिको स्थिति के होला? कसो होला? सबैको मनभित्र नाना किसिमका अनुत्तरित खुल्दुलीपूर्ण प्रश्नहरुले तछाड मछाड गरिरहेकै छन्। वास्तवमा संसदीय प्रणाली नै...

  • सडकमा निर्मित संरचना भत्काइँदै

    सडकमा निर्मित संरचना भत्काइँदै

    खलङ्गा - सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग सडकमा निर्माण भएका घरटहरा भत्काउन स्थानीयवासीलाई जानकारी दिएपछि सडक चौडा बनाउनका लागि स्थानीयवासी धमाधम सडकमा निर्माण भएका संरचना भत्काउन थालेका छन् । जुम्ला कालिकोटको सिमानामा रहेको नाग्मबजारवासीले सडकमै जथाभावी निर्माण गरेका घरटहरा...