April 26, 2026, Sunday
२०८३ बैशाख १४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

ललितपुरमा थप दुई कोरोना संक्रमितको निधन

ललितपुरमा थप दुई कोरोना संक्रमितको निधन

काठमाडौं – ललितपुरका थप २ कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। ललितपुर महानगरपालिका वडानम्बर २४ धापाखेलका ८० वर्षका पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मेघा अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी भदौ ६  गते अस्पताल भर्ना भएका थिए।  यस्तै पाटन वडा नम्वर १६ का ७४ वर्षका पुरुषको अल्का अस्पतालमा…

सुदूरपश्चिमका ७७ हजार जनामा कोरोना संक्रमण  परीक्षण

सुदूरपश्चिमका ७७ हजार जनामा कोरोना संक्रमण परीक्षण

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ। प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार ३१८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १६ हजार ६९९, जिल्ला अस्पताल डोटीको प्रयोगशालामार्फत…

  • लामो दूरीमा साझा यातायातका बस आजदेखि चल्दै

    लामो दूरीमा साझा यातायातका बस आजदेखि चल्दै

    काठमाण्डौ – साझा यातायातका बस आजदेखि लामो दूरीमा पनि गुड्ने भएका छन् । कोरोना भाइरसको महामारीले अवरूद्ध भएको लामो दूरीको सेवा आज साँझदेखि फेरि सुरु हुने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । सरकारले तोकेको भाडादर...

  • विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

    विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

    काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता मौलिक विधि...

  • नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी खुल्यो

    नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी खुल्यो

    चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले...

  • ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा

    ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा

    असोज ०७, काठमाडाैं सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्षका हैसियतमा दायर भएको...

  • राजस्थान रोयल्सकाे विजयी सुरुवात

    राजस्थान रोयल्सकाे विजयी सुरुवात

    असाेज ०७, दुबइ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा राजस्थानले दिएको २१७ रनको बलियो लक्ष्य पछएको चेन्नईले...