वीर अस्पतालमा मृत्यु भएका जैसवालको हत्या नभएको पुष्टि
काठमाडौं- वीर अस्पतालमा मृत्यु भएका रुपन्देहीका ६३ वर्षीय लखन जैसवाल पाकिङसन र प्रेसरका बिरामी भएकाले हत्या नभएको स्पष्ट पारिएको छ। बुधबार केन्द्रीय कारागार कार्यालय सुन्धारा र वीर अस्पतालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मृत जैसवाल पार्किङसन र प्रेसरको दीर्घरोगी भएको बताउँदै...
