April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सँस्कृति

राम मन्दिर शिलान्यासका लागि मोदी अयोध्या आउँदै

राम मन्दिर शिलान्यासका लागि मोदी अयोध्या आउँदै

साउन १९, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने भएपछि रूपन्देही र कपिलवस्तुसँग सीमा जोडिएका भारतीय क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कपिलवस्तुको सीमावर्ती बजार बढनीमा सुरक्षा चेकजाँच गर्दै हिँडेका भारतीय सुरक्षाकर्मी । बाबरी मस्जिदका लागि अन्यत्रै जग्गा उपलब्ध गराउने गरी लामो समयदेखिको स्वामित्व विवादलाई अदालतले सल्ट्याइदिएपछि अयोध्यामा राम मन्दिर बन्दै छ । उक्त मन्दिरको शिलान्यासका लागि…

गुरुयोजनाको विरोधमा पशुपति क्षेत्रवासी,बैठक स्थगित गरेर  विरोध जनाए

गुरुयोजनाको विरोधमा पशुपति क्षेत्रवासी,बैठक स्थगित गरेर विरोध जनाए

साउन १८ , काठमाडौं । पुसको अन्तिम साता पशुपति क्षेत्र विकास कोषले नयाँ गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठायो । डिजाइन र डीपीआर नभएको एवं केही सुधार गर्नुपर्ने भन्दै मन्त्रालयले गुरुयोजनाको प्रस्तावलाई पुनः कोषमा नै फिर्ता गरेको थियो । सोही प्रस्ताव सच्याएर कोषले साउनको पहिलो साता फेरि मन्त्रालयमा पठाइएको छ । तर दोस्रोपटक…