May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सँस्कृति

आज ठूलो एकादशी, तुलसी विवाह

आज ठूलो एकादशी, तुलसी विवाह

काठमाडौं – आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। आजको दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने गरिन्छ। हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गर्ने प्रचलन छ।  तुलसी विष्णुप्रिया भएकाले दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। यस वर्ष…

रानी पोखरीको पुनर्निर्माण कार्य एक हप्ताभित्र सकिने, पानी भरेपछि फेरियाे रानीपोखरीको रुप

रानी पोखरीको पुनर्निर्माण कार्य एक हप्ताभित्र सकिने, पानी भरेपछि फेरियाे रानीपोखरीको रुप

आश्विन ४, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानी पोखरीको पुनर्निर्माणको कार्य एक हप्ताभित्र सकिने जनाएको छ । प्राधिकरणका सीईओ सुशील ज्ञवालीले एक साताभित्र पोखरीको पुनर्निर्माणको पहिलो चरणको कार्य सम्पन्न हुने बताएका हुन् । पोखरीको पहिलो तह(लेयर)मा पानी भर्ने कार्य आइतबारसम्ममा सकिने उनले बताए । पोखरीमा मेलम्ची खानेपानी आयोजनाको पाइप प्रयोग गरेर पानी भरिएको ज्ञवालीले बताए । यस्तै…

  • सिरहामा सल्हेश मन्दिरको शिल्यानास दिलिप कुमार सहनी

    सिरहामा सल्हेश मन्दिरको शिल्यानास दिलिप कुमार सहनी

    आश्विन २, काठमाडौं । सिरहामा सल्हेश मन्दिरको शिल्यानास गरिएको छ । धार्मिक धरोहरको रुपमा चिनिएका ऐतिहासिक स्थल सल्हेश गहवरमा सिरहा नगरपालिकाका नगरप्रमुख अषेश्वर प्रसाद यादवले सल्हेश मन्दिरको शिल्यानास गरिएको हो । सल्हेश मन्दिर सिरहा जिल्लाको मात्र नभएर तराई मधेशको धार्मिक...

  • मलमासमा भुलेर पनि गर्न नहुने यी ५ काम

    मलमासमा भुलेर पनि गर्न नहुने यी ५ काम

    काठमाडौं-हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने धर्मशास्त्रका विज्ञले बताएका छन् । बिहीबार अपरान्ह ४ः५९ बजेदेखि शुरु भएको मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहनेछ । सो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरुको भनाइ छ...

  • सोह्र श्राद्धको अन्तिम दिन हनुमानघाटमा लाग्यो भीड

    सोह्र श्राद्धको अन्तिम दिन हनुमानघाटमा लाग्यो भीड

    आश्वीन १, काठमाडौं । आज सोह्र श्राद्धको अन्तिम दिन भक्तपुरको हनुमानघाटमा ठुलो भीड लागेको छ । जसले आफ्ना पितृहरुलाई तिलमिश्रित जलले तीनपटक अन्जुली प्रदान गर्दछन्, उनीहरुको जन्मदेखि तर्पणका दिनसम्मको पापहरु नाश हुन्छ भन्ने विश्वासका साथ पितृलाइ तर्पण दिनेकाे भीड लागेकाे...

  • जीर्णोद्धार हुँदै नारायणहिटी संग्रहालय

    जीर्णोद्धार हुँदै नारायणहिटी संग्रहालय

    आश्वीन १, काठमाडाैं । शाहवंशको साढे दुई सयवर्षे शासन इतिहासलाई एकीकृत ढंगले समेट्ने गरी नारायणहिटी दरबार संग्रहालयको जीर्णोद्धार भइरहेको छ । अन्य दरबारमा रहेका शाहकालीन भौतिक वस्तुहरूसमेत संग्रहालयमा राखिने भएको छ । दरबार हत्याकाण्डपछि पहिलो पटक दरबारको अग्रभागको प्रवेशद्वार रङरोगन...

  • आज विश्वकर्मा पुजा देशभर मनाइँदै

    आज विश्वकर्मा पुजा देशभर मनाइँदै

    आश्वीन १, काठमाडाैं ।आश्विन सङ्क्रान्तिका दिन सम्पूर्ण विश्वकर्माको पूजाआजा गरेर विश्वकर्मा पर्व मनाइँदै छ । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा समेत गरिन्छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ । द्वापर...

  • प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

    प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना

    भाद्र २५, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ । पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना...