May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सँस्कृति

परिवारमै रहेर गौरा पर्व मनाउन कांग्रेस सभापति देउवाकाे आग्रह

परिवारमै रहेर गौरा पर्व मनाउन कांग्रेस सभापति देउवाकाे आग्रह

भाद्र १०, काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एक सन्देशमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्नलायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख…

आज ऋषिपञ्चमी : ‘सप्तऋषि’काे पूजा गर्ने चलन कसरी चल्याे ?

आज ऋषिपञ्चमी : ‘सप्तऋषि’काे पूजा गर्ने चलन कसरी चल्याे ?

भाद्र ७, काठमाडाैं। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तऋषिको पूजाआराधना गरेर मनाईँदै छ । हरितालिका तीजको अन्तिम दिनको रुपमा समेत चिनिने पञ्चमीका दिन महिलाहरुले नदी, ताल, पोखरी लगायतका जलाशयमा गएर व्रत समापन गर्ने गर्दछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने,…

  • हिन्दु नारीहरुको महान पर्व तीजकाे अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

    हिन्दु नारीहरुको महान पर्व तीजकाे अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

    भदौ ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिन्दु नारीहरुको महान पर्व तीजले प्रगतिशील समाज निर्माणतर्फ अग्रसर हुन प्रेरित गरोस् भन्ने कामना गरेकी छन् । तीज पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले र तीजले लैंगिक, जातीय विभेदलगायत सबै प्रकारका...

  • भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाण्डौँ – आज ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा...

  • आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    आज मुलुकभर सामुदायिक वन दिवस मनाइँदै

    काठमाण्डौँ - विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको छ । यस वर्ष ‘समृद्धिका लागि सामुदायिक वन ः उत्पादन...

  • आज गाईजात्रा पर्व मनाइँदै

    आज गाईजात्रा पर्व मनाइँदै

    साउन २०, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर सुरु हुँदैछ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस...