May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

सँस्कृति

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

भाद्र २४,महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका…

राताे मच्छिन्द्रनाथको रथ आज तानिने

राताे मच्छिन्द्रनाथको रथ आज तानिने

भाद्र २१, काठमाडाैं । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ। यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो। आज बिहानैदेखि १९ औँ जातीय खलः पुचःका ५०१ स्वयं…

  • कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

    कांग्रेसद्वारा रथ तान्ने विषयमा भएको झडपको घटनाप्रति दुःख व्यक्त

    काठमाडौँ –नेपाली काँग्रेस संसदीय दलले बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयवासी र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गरेको छ। पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्तिमार्फत् परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन,...

  • मत्स्येन्द्रनाथको क्षमा पूजा कर्फ्युका बीच जारी

    मत्स्येन्द्रनाथको क्षमा पूजा कर्फ्युका बीच जारी

    पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा चलिरहेको छ । बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो । शुक्रबार...

  • तपाइकाे आज :राशिफल

    तपाइकाे आज :राशिफल

    वि.सं.२०७७ साल भाद्र १८ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–प्रतिपदा,१२ घडी ४९ पला,बिहान १० बजेर ५१...

  • आजदेखि सोह्र श्राद्ध सुरु

    आजदेखि सोह्र श्राद्ध सुरु

    भदौ १७, प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान...

  • राष्ट्रपति भण्डारीद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

    राष्ट्रपति भण्डारीद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

    भाद्र १६, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वकाे अवसरमा शुभकामना सन्देश दिनुभएकाे छ ।  उहाँले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीकाे  पूजा-आराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार...

  • कोरोना प्रभाव : टुँडिखेलमा मनाइने गौरा पर्व यसपटक छतमा

    कोरोना प्रभाव : टुँडिखेलमा मनाइने गौरा पर्व यसपटक छतमा

    भाद्र १०, काठमाडाैं । नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ...