April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

इतिहास

वि सं १८३१ अगाडि याक्थुङलाजे (लिम्बुवान) कस्तो थियो ?

वि सं १८३१ अगाडि याक्थुङलाजे (लिम्बुवान) कस्तो थियो ?

✍️ युमाहाङ पालुङ्वा याक्थुङ ◾️पृष्ठभूमि : लिम्बुवानको विषय उठान बेला बेला भैरहन्छ । उठानकर्ताहरुले पनि स्पष्ट धारणा तथा कार्यक्रमहरु ल्याउन सकेका छैनन् भने विरोधीहरुले पनि नानाओली भनेर गोलमाल बनाईदिएका छन् । यसै विषयलाई स्पष्ट बनाउनका लागि वि. सं. १८३१ अगाडिको लिम्बुवानको वस्तुस्थिति उजागरको लागि यस लेखको उद्देश्य रहेको छ । ◾️भौगोलिक अवस्था : भौगोलिक अवस्था…

थाङवा(तम्बर) राज्य र साम्दुराहाङ राजा

थाङवा(तम्बर) राज्य र साम्दुराहाङ राजा

१२ औं शताब्दीतिर याक्थुङलाजे हाल लिम्बुवानको थाङवा राज्य या हाल तम्मरथुम(तमरखोला) मा साम्दुराहाङ भन्ने प्रख्यात राजा थिए । उनको राजधानी साम्लुप्लीमा थियो । साम्लुप्ली भनेको हाल ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाको फुरुम्बु गाउँमा पर्दछ । उनको दरबार दुई ठाउँमा थियो । हिउँदकालीन दरबार मिदुप्लुङ(मित्लुङ) उपत्यका थाङवामा(तमर नदी) को किनारमा थियो र बर्खाकालीन दरबार साम्लुप्ली चिसो र…