May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अर्थ

चैत देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु

चैत देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु

भदौ १७, कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो । सरकारले भदौ १६ देखि सीमित सङ्ख्यामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै संस्कृति पर्यटन तथा नागरिक…

एटिएम प्रयोगकर्ताका लागि खुशीको खबर ! अरु बैंकको एटिएमबाट रकम निकाल्दा अब शुल्क नलाग्ने

एटिएम प्रयोगकर्ताका लागि खुशीको खबर ! अरु बैंकको एटिएमबाट रकम निकाल्दा अब शुल्क नलाग्ने

काठमाडौं – अर्को बैंकको एटिम कार्डबाट रकम निकाल्दा अब शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रवार भुक्तानी सेवा सञ्चालन अनुमति प्राप्त संस्थालाई शुल्क नलिन भनेको हो । सरकारले कोरोनाको अवधिभर भने यो सेवा निशुल्क गर्ने नीति ल्याएको थियो । शुक्रवार राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गरेपछि अब शुल्क लाग्ने छैन ।…

  • सुनको मूल्य बुधबार तोलामा ४ सय घट्याे

    सुनको मूल्य बुधबार तोलामा ४ सय घट्याे

    भाद्र १०, काठमाडाैं । सुनको मूल्य बुधबार तोलामा ४ सय घटेको छ । मंगलबार नेपाली बजारमा ९७ हजार २ सयमा कारोबार भएको सुन आज घटेर ९६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी...

  • ओमनारायण श्रेष्ठले गरे बक्सिङ खेलाडीको कोरोना बीमा

    ओमनारायण श्रेष्ठले गरे बक्सिङ खेलाडीको कोरोना बीमा

    भाद्र १०, काठमाडाैं । गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ । पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई...

  • मूल्यसूची नराख्नेलाई २० हजार जरिवाना

    मूल्यसूची नराख्नेलाई २० हजार जरिवाना

    भाद्र १०, वीरगन्ज । मूल्यसूची नराखेका तथा बिल उपलब्ध नगराउने किराना पसल सञ्चालकलाई जिल्ला अनुगमन समिति पर्साले कारबाही गरेको छ । बुधबार बिहान वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले वीरगन्जको माईस्थान र मीनाबजारस्थित तरकारी...

  • सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    सरकारले ढाँट्यो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई

    भाद्र १०, काठमाडाैं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अन्तर्गत ‘फ्रन्ट लाइन’मा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अझै जोखिम भत्ता पाएका छैनन् । कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागू गर्न खटिने राष्ट्रसेवकलाई सरकारले २०७६ चैत ११...

  • ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन

    ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन

    भाद्र १०, काठमाडाैं । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पुर्‍याएको अवस्थामा राजस्व संकलन उत्साहजनक देखिएको छ । सरकारले चालु आर्थिक वर्ष २०७७\७८ को दोस्रो महिनाको ८ भदौसम्म ६७ अर्ब १९ करोड २० लाख...

  • रसियाका राजदूत नोभिकोभ र मन्त्री नेम्वाङबीच भेटवार्ता

    रसियाका राजदूत नोभिकोभ र मन्त्री नेम्वाङबीच भेटवार्ता

    काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले भेटवार्ता गरेका छन। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार दुई जनाबीच भेटवार्ता भएको हो।  भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

  • नेप्से परिसूचक आज झण्डै १० अङ्कले बढ्यो

    नेप्से परिसूचक आज झण्डै १० अङ्कले बढ्यो

    काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अङ्कले बढेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले असर पारेको छैन । पछिल्ला तीन दिनमा बजार लगातार उकालो लागेको...