May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अर्थ

दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

इलाम – विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको केही समयमै दुग्ध वितरण केन्द्रले विभिन्न वहानामा दूध लिन छाडेपछि किसान चिन्तामा परेका हुन् । पछिल्लो एक सातायता दुग्ध वितरण आयोजना विराटनगरले दूध प्रशोधन गर्ने रसायन अभाव भएको भन्दै दूध लिन छाडेको छ ।…

मृतक परिवारलाई आर्थिक सहयोग

मृतक परिवारलाई आर्थिक सहयोग

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ । वडा नं ६ कटैया गाउँमा भारतीय सिमानामा खेतमा बाली खाएको विषयमा झगडा हुँदा भारतीयको कुटपिटका कारण स्थानीय रामदेव यादवको तीन महिना अगाडि मृत्यु भएको थियो । मृतक यादवकी श्रीमतीलाई नगरपालिकाका उपप्रमुख इन्दुदेवी यादवले आर्थिक सहयोगस्वरूप तत्काल रु ५१…

  • पत्रकारका लागि मासिक चार हजार पेन्सन

    पत्रकारका लागि मासिक चार हजार पेन्सन

    वाग्मती - नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । सो कार्यक्रम देशभरिका महासङ्घका शाखामध्ये मकवानपुर शाखामा आबद्ध पत्रकारलाई लागू...

  • हिंसापीडित कोषको स्थापना

    हिंसापीडित कोषको स्थापना

    तनहुँ - तनहुँको व्यास नगरपालिकाले रुएक लाखको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयासम्म कोषबाट सहयोग गर्न सकिने छ । आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग प्रदान गर्न कोष स्थापना गरिएको नगरपालिका उपप्रमुख एवं...

  • कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाए

    कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाए

    काठमाण्डौ – कोरोना बीमा भुक्तानीमा ढिलाइ नगर्न पटकपटक निर्देशन दिँदै आएको अर्थ मन्त्रालयले प्रमाणीकरण भएका सबैले कोरोना बीमा पाएको दाबी गरेको छ । अर्थ मन्त्रालयको वित्तक्षेत्र तथा संस्थान समन्वय महाशाखा प्रमुख एवम् सहसचिव झक्कप्रसाद आचार्यले कोरोना बीमाका लागि परेका दाबीमध्ये...

  • त्रिभुवन विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो

    त्रिभुवन विमानस्थलको आम्दानी पाँच अर्ब घट्यो

    काठमाण्डौ - कोरोना  सङ्क्रमणका कारण  उडान  प्रभावित  भएपछि  देशकै  एक  मात्र अन्तर्राष्ट्रिय  विमानस्थलले  पाँच  अर्ब  रुपियाँभन्दा बढी आम्दानी गुमाएको छ । त्रिभुवन  अन्तर्राष्ट्रिय  विमानस्थलका  अनुसार २०७६ चैतदेखि २०७७ कात्तिकसम्म विमानस्थलको आम्दानी  एक  अर्ब  १९  करोड  रुपियाँ  मात्र  पुगेको छ ।...

  • दुधकोशी जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माण अध्ययन थालियो

    दुधकोशी जलविद्युत आयोजनाको प्रसारणलाइन निर्माण अध्ययन थालियो

    ओखलढुंगा - ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)को काम शुरू गरिएको छ। ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरे र खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडाको सिमानामा पर्ने जलविद्युत आयोजनाको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न आइइइको काम...

  • उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

    उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

    काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ । हिजो भएको चुनावमा वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । नवनिर्वाचित ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नुहुनेछ । महासंघको विधानअनुसार...

  • प्रदेशसभा सदस्यको दसैंभत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

    प्रदेशसभा सदस्यको दसैंभत्ता आविष्कार केन्द्रलाई हस्तान्तरण

    काठमाडौं–नेपाली कांग्रेसका तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गरेका दुई सदस्यले दसैं भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका छन्। कांग्रेस प्रदेश सभा सदस्य रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम हस्तान्तरण गरेका हुन्। उनीहरुले दसैं...