May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

अर्थ

सरकारले दियाे नयाँ नक्सासहितकाे सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति

सरकारले दियाे नयाँ नक्सासहितकाे सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति

भाद्र ३१, काठमाडाैं । सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघिका…

कोरोना महामारीले ठप्प व्यवसाय सञ्चालन गर्न र कर्मचारीलाई तलब दिन ५ प्रतिशत ब्याजमा ऋण

कोरोना महामारीले ठप्प व्यवसाय सञ्चालन गर्न र कर्मचारीलाई तलब दिन ५ प्रतिशत ब्याजमा ऋण

काठमाडौं- सरकारले कोरोनाबाट प्रभावित साना तथा मझौला व्यवसाय (एसएमइज) र पर्यटन व्यवसाय सञ्चालन तथा त्यहाँ कार्यरत श्रमिकको तलब भुक्तानीका लागि ५ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ।  अर्थ मन्त्रालयले ५० अर्ब रूपैयाँको कोष स्थापना गरी त्यसबाटै कोरोना प्रभावित साना तथा मझौला व्यवसाय र पर्यटन व्यवसायका लागि सहुलियतपूर्ण ऋण दिने तयारी गरेको हो। चालु आर्थिक…

  • पेट्रोलियम पाइपलाइनकाे एक वर्ष, ८० करोड ढुवानी खर्च बच्यो

    पेट्रोलियम पाइपलाइनकाे एक वर्ष, ८० करोड ढुवानी खर्च बच्यो

    भाद्र २५, काठमाडाैं । नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका...

  • ब्याजदर थपघट गर्ने प्रक्रियालाई राष्ट्र बैङ्कले बनायाे थप व्यवस्थित

    ब्याजदर थपघट गर्ने प्रक्रियालाई राष्ट्र बैङ्कले बनायाे थप व्यवस्थित

    भाद्र २४, काठमाडाैं । ब्याजदर थपघट गर्ने प्रक्रियालाई केन्द्रीय बैङ्कले थप व्यवस्थित बनाएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गर्दै अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । नयाँ निर्देशिकाले ब्याजदरलाई व्यवस्थित र पारदर्शी ढङ्गले मात्र...

  • राज्यको ढुकुटीबाट चिया-नास्तामै २० अर्ब खर्च

    राज्यको ढुकुटीबाट चिया-नास्तामै २० अर्ब खर्च

    भाद्र २२, काठमाडाैं । राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८...

  • अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    अर्थमन्त्री खतिवडाले दिए राजीनामा

    भदौ १९, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता...

  • मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

    मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा

     भदौ १८, मुक्तिनाथ विकास बैंकले ऋिणीको निधन भएपछि मृतकको ऋण मिनाहा गरिदिएको छ । बैंकको कार्यालय थारमारेबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएकोले बैंकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाहा गर्नुका साथै तिरी सकेको...