May 1, 2026, Friday
२०८३ बैशाख १८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

सफाइ कर्मचारी काेराेना संक्रमितको ज्वरो नाप्न  आइसोलेसनमा

सफाइ कर्मचारी काेराेना संक्रमितको ज्वरो नाप्न आइसोलेसनमा

भाद्र ७, जनकपुरधाम । शरीर पीपीईले ढाकिएको छ । आँखामा चश्मासहित कोरोना संक्रमणबाट बच्न हरेक उपाय अबलम्बन गरिएको छ । कोरोना संक्रमण नहोस् भन्ने पूरै सतर्कताका साथ हातमा थर्मल गन लिएर एक व्यक्ति कोरोना संक्रमितको ज्वरो नाप्न आइसोलेसनमा आउँछन् । केहीको ज्वरो नाप्छन् पनि उनी । तर, एक जनाले उनलाई चिन्छन् । उनी कुनै चिकित्सक…

भारतका कम्पनीले नेपालका लागि वितरण गर्न थाले कोरोनाको औषधि

भारतका कम्पनीले नेपालका लागि वितरण गर्न थाले कोरोनाको औषधि

भदाै ६, कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् । कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रुपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय एनडीटीभीले औषधि उत्पादक कम्पनी म्यालन,किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने उल्लेख गरेको छ । नेपाल…

  • वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दोस्रो पटक प्लाज्मा थेरापी

    वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दोस्रो पटक प्लाज्मा थेरापी

    भदाै ६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित बिरामीलाई पनि प्लाज्मा थेरापी गरिएको छ। कोरोना लागेर निको भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका एक प्रहरी हबल्दारले रक्तदान गरेपछि संक्रमित ६९ वर्षिय बुद्धलाई दोस्रो पटक प्लाज्मा थेरामी गरिएको हो।  प्रहरी...

  • माधवकुमार नेपालको सुरक्षार्थ खटिएका प्रहरीलाई कोरोना

    माधवकुमार नेपालको सुरक्षार्थ खटिएका प्रहरीलाई कोरोना

    भदाै ६, पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। नेपाल र उनका परिवारका सदस्यको रिपोर्ट भने नेगेभिट आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।  स्वकीय सचिव गौतमका अनुसार कोरोना संक्रमण...

  • कोरोना बीमा गर्नेको सङ्ख्या साढे सात लाख

    कोरोना बीमा गर्नेको सङ्ख्या साढे सात लाख

    भदौ ६, पछिल्लो समय मुलुकमा कोरोना सङ्क्रमण र सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । सङ्क्रमितको ग्राफ उकालो लाग्दै गर्दा कोरोना त्रासमा रहेकाले धमाधम कोरोना बीमा गर्न थालेपछि बीमा गर्नेको सङ्ख्या साढे सात लाख पुगेको...

  • कोरोना संक्रमण दर बढेपछि सिंहदरबारभित्रका ९० प्रतिशत कर्मचारी घरबाटै काममा

    कोरोना संक्रमण दर बढेपछि सिंहदरबारभित्रका ९० प्रतिशत कर्मचारी घरबाटै काममा

    भदाै ६, मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको छ । सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा...

  • स्पेनिस फ्लू भन्दा कोरोना भाइरसको महामारी चाँडो नियन्त्रणमा आउने आशा

    भदौ ६, विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयससले स्पेनिस फ्लू भन्दा कोरोना भाइरसको महामारी चाँडो नियन्त्रणमा आउने बताएका छन् । उनले कोरोना भाइरसबाट उत्पन्न महामारीबाट पार पाउन सक्ने आशा व्यक्त गरेका छन् । सन् १९१८ मा फैलिएको स्पेनिश फ्लुभन्दा...

  • विश्वको सङ्क्रमित दर भारतमा, एकैदिन ६९ हजारभन्दा बढी संक्रमित फेला

    विश्वको सङ्क्रमित दर भारतमा, एकैदिन ६९ हजारभन्दा बढी संक्रमित फेला

    भदौ ६, भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । आज पनि भारतमा नयाँ...

  • काेरोनाको उपचार नगर्ने निजी अस्पताललाई कारबाही गरिने

    काेरोनाको उपचार नगर्ने निजी अस्पताललाई कारबाही गरिने

    भदौ ६, सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि कोरोना भाइरसको लक्षण भएका र अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने...