May 1, 2026, Friday
२०८३ बैशाख १८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

उदयपुरका त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गतेसम्म निषेधाज्ञा

उदयपुरका त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गतेसम्म निषेधाज्ञा

भदौ ५ कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उदयपुरका तीन नगरपालिकामा जारी निषेधाज्ञालाई थप पाँच दिन कायम राख्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा सुरक्षा समितिको बैठकले त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको…

स्पेनमा फेरी बढ्यो कोरोना संक्रमण दर

स्पेनमा फेरी बढ्यो कोरोना संक्रमण दर

भदौ ५, यूरोपमा सबै भन्दा धेरै कडाईका साथ स्पेनमा लकडाउन लागू गरिएको थियो । तर, लकडाउन हटाइएको दुई महिनापछि यूरोपको अन्य देशको तुलनामा स्पेनमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । जब जुनको २१ तारिखबाट स्पेनमा कोरोना इमर्जेन्सी हटाइयो, त्यतिबेला स्पेनमा दैनिक एक सय देखि ढेड सयसम्म संक्रमितहरु फेला पर्थे । तर, हाल आएर…

  • २८ खेलाडी सहित ३६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

    २८ खेलाडी सहित ३६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि

     भदाै ५, काठमाडौं उपत्यकामा कार्यरत ३६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार संक्रमितहरुमा २८ जना खेलाडी रहेका छन् । संक्रमितहरु काठमाडौं र भक्तपुरका मात्रै रहेका छन् । भदाै ५, संक्रमितहरु भक्तपुरस्थित दुवाकोटमा रहेको गुह्येश्वरी...

  • निजी अस्पताल र चिकित्सकहरुले भने सरकारले अपमान गर्‍यो

    निजी अस्पताल र चिकित्सकहरुले भने सरकारले अपमान गर्‍यो

    भदौ ५, काठमाडौं । निजी अस्पताल र चिकित्सकहरुले सरकारले निजी अस्पताललाई अपमानित व्यवहार गरेको र चिकित्सकको मनोबल घटाउने व्यहवार गरेको आरोप लगाएका छन् । निजी स्वास्थ्य संस्थाको संगठन एसोसिएशन अफ प्राइभेट हेल्ट इन्स्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल चिकित्सक संघको...

  • कालीकोटमा शुक्रबार राति १२ बजे देखि १० गतेसम्म निषेधाज्ञा

    कालीकोटमा शुक्रबार राति १२ बजे देखि १० गतेसम्म निषेधाज्ञा

    भदाै ५, कालीकोट – छिमेकी जिल्ला जुम्ला र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । शुक्रबार राति १२ बजे देखि १० गते राति १२ बजेसम्म पाँच दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको...

  • विदेशबाट आउनेलाई राख्‍ने होटल र मूल्य सार्वजनिक

    विदेशबाट आउनेलाई राख्‍ने होटल र मूल्य सार्वजनिक

    भदाै ५, सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टाइनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका होटलमा तीन हजार ५००...

  • कोरोनाको कारणले प्रदेश-२ मा मात्रै ५२ काे मृत्यु

    कोरोनाको कारणले प्रदेश-२ मा मात्रै ५२ काे मृत्यु

    भदाै ५, मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ।  यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ५२ जनाको कोरोनाको सङ्क्रमणको कारण मृत्यु भएको छ। यस प्रदेशअन्तर्गतका आठवटै जिल्लाबाट कोरोनाको सङ्क्रमणको चपेटामा परेको छ।  सोमध्ये सबैभन्दा...

  • २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु

    २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु

    भदाै ५, पछिल्लाे २४ घण्टामा १३ हजार पाँच सय ७९ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय ३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या...

  • २४ घण्टामा काठमाडौंमा ८२ सहित देशभर ८३८ जना कोरोना संक्रमित

    २४ घण्टामा काठमाडौंमा ८२ सहित देशभर ८३८ जना कोरोना संक्रमित

    भदाै ५, पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८२ सहित देशभर ८३८ जना संक्रमित फेला परेको...