April 29, 2026, Wednesday
२०८३ बैशाख १७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

भारतीय सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

भारतीय सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

भाद्र ८, भारतसँग सीमाना जोडिएका नवलपरासी क्षेत्रका समुदायमा एक्कासी कोरोना संक्रमण फैलिन थालेको  छ । ४ दिनअघि मात्र पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ र ७ मा १८ जना समुदायस्तरका सर्वसाधारणमा कोरोना संक्रमण देखिएको थियो । उक्त वडा त्रिवेणी बजार क्षेत्रमा पर्दछ । बजार क्षेत्र भारतको उत्तर प्रदेशस्थित बिहार राज्यको भैंसालोटनसँग जोडिएको छ । त्रिवेणी…

९५० शय्याको एकीकृत क्वारेन्टाइन सञ्चालनमा

९५० शय्याको एकीकृत क्वारेन्टाइन सञ्चालनमा

भाद्र ८, वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न सोमबारबार काठमाडौँ उपत्यकामा ९५० शय्या भएको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याइँदै छ। मन्त्रिपरिषद्बाट काठमाडौँं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको छ। समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ९५०…

  • ‘प्लाज्मा थेरापी’लाई अमेरिकामा स्वीकृति, दान गर्न ट्रम्पकाे अपिल

    ‘प्लाज्मा थेरापी’लाई अमेरिकामा स्वीकृति, दान गर्न ट्रम्पकाे अपिल

    भाद्र ८, अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना भाइसरस संक्रमित बिरामीमा प्लाज्मा थेरापी उपचार पद्धतिलाई स्वीकृति दिएको छ । गम्भीर अवस्थामा पुगेका विरामीमा आपतकालीन उपचारका लागि उक्त पद्धति अवलम्बन गर्न स्वीकृति दिएकाे हाे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

  • कोरोनालाई चुनौती दिँदै कालिमाटी तरकारी बजार

    कोरोनालाई चुनौती दिँदै कालिमाटी तरकारी बजार

    भाद्र ८, काठमाडाैं । नेपालमा पछिल्लाे समय काेराेना भाइरस (काेभिड १९) काे संक्रमण खतरनाक बन्दै गए पनि मानिसहरूमा भने संक्रमणकाे डर लगभग भागिसकेकाे देखिन्छ । ४ महिने लकडाउनपछि साउनमा १ महिला खुकुलाे भएकाे थियाे । त्यस अवधिमा मानिसहरूले बेपर्वाह गरेपछि...

  • काेराेनाविरूद्ध ‘प्लाज्मा थेरापी’लाई अमेरिकामा स्वीकृति

    काेराेनाविरूद्ध ‘प्लाज्मा थेरापी’लाई अमेरिकामा स्वीकृति

    भाद्र ८, एजेन्सी । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना भाइसरस संक्रमित बिरामीमा प्लाज्मा थेरापी उपचार पद्धतिलाई स्वीकृति दिएको छ । गम्भीर अवस्थामा पुगेका विरामीमा आपतकालीन उपचारका लागि उक्त पद्धति अवलम्बन गर्न स्वीकृति दिएकाे हाे । अमेरिकी राष्ट्रपति...

  • काठमाडौंमा संक्रमण बढ्नु संघिय सरकारको लापरवाही : मदनसुन्दर श्रेष्ठ

    काठमाडौंमा संक्रमण बढ्नु संघिय सरकारको लापरवाही : मदनसुन्दर श्रेष्ठ

    भाद्र ७, काठमाडाैं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्नुमा संघिय सरकारको लापरवाही प्रमुख कारण भएको उपत्यका नगरपालिका फोरमका सचिब एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आरोप लगाउनुभएको छ । संघिय सरकारलाई उपत्यका प्रबेशका नाकाहरु बारम्बार कडाई गर्न आग्रह...

  • काठमाडौंमा कोरोनाबाट थप २ जनाको मृत्यु

    काठमाडौंमा कोरोनाबाट थप २ जनाको मृत्यु

    भाद्र ७, काठमाडाैं । कोरोना भाइरस संक्रमणको कारण काठमाडौँ उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो ।नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा...

  • आज थप ८१८ जनामा कोरोना  संक्रमण

    आज थप ८१८ जनामा कोरोना संक्रमण

    काठमाडौं- नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।...