May 1, 2026, Friday
२०८३ बैशाख १८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

स्वास्थ्य

बेइजिङमा अब घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने

बेइजिङमा अब घरबाहिर निस्कँदा मास्क लगाउन नपर्ने

भदाै ५, चीनको राजधानी बेइजिङका बासिन्दाले अब घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने भएको छ । सरकारको नयाँ मापदण्डअनुसार बेइजिङका बासिन्दाले हिजो बिहीबारदेखि घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने चाइना डेलीले जनाएको छ । चाइना डेलीका अनुसार अर्को व्यक्तिसँग नजिकै जानुपर्दा भने मस्क लगाउनुपर्ने छ । गत आइतबार जारी गरेकाे रोग रोकथाम र…

उपत्यकामा दुई र  विराटनगरमा एक सङ्क्रमितको ज्यान गयो

उपत्यकामा दुई र विराटनगरमा एक सङ्क्रमितको ज्यान गयो

भदाै ५, ललितपुरको पाटन अस्पतालमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । कोरोना संक्रमण भएका एक जना पुरुष र एक जना महिलाको उपचारको क्रममा ज्यान गएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति ललितपुरले विज्ञप्ति निकालेर जानकारी दिएको छ । ज्यान गुमाउनेहरुमा दोलखाकी ३० वर्षीया महिला र सर्लाही मलंगवाका ४६ वर्षीय पुरुष रहेका विज्ञप्तिमा उल्लेख छ…

  • फेरि गल्ती दोहोर्‍याए निषेधाज्ञाको पनि अर्थ छैन

    फेरि गल्ती दोहोर्‍याए निषेधाज्ञाको पनि अर्थ छैन

    सरकारले जारी गरेको अहिलेको निषेधाज्ञाले केही हदसम्म सङ्क्रमण कम गर्न सक्छ । तर, दीर्घकालिन विकल्प भने यो हैन । मानिसहरुको आवतजावत ठप्पै हुँदा एक अर्काबीचको सम्पर्क हुने सम्भावना त कम हुन्छ, तर प्रश्न कहिलेसम्म त  भन्ने हो । हामी निषेधाज्ञा...

  • विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघ्यो

    विश्वभर कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघ्यो

    काठमाडौं – विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । एकैदिन २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ५६ हजार १३४ पुगेको छ । यस्तै...

  • भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

    भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

    चितवन - भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको...

  • यो महिनायताकै सबैभन्दा धेरै सङ्क्रमित थपिए

    भदाै ४, स्पेन र इटलीमा बिहीबार काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या यो महिनाकै सबैभन्दा धेरै रहेकाे छ ।  स्पेनमा बिहीबार मात्रै तीन हजार सात सय १५ जना नयाँ सङ्क्रमित देखिएका छन्  । यो जुन महिनायताकै सबैभन्दा धेरै हो ।...

  • पर्सामा  बिहिवारमात्रै ५५ जना नयाँ संक्रमित थपिए

    पर्सामा बिहिवारमात्रै ५५ जना नयाँ संक्रमित थपिए

    भदाै ४, पर्सामा बिहीबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशगालामा बिहीबार दिउँसो गरिएको परीक्षणमा पर्साका ४५ पुरुष र १० महिला गरेर ५५ जनामा संक्रमण पुष्टि भएको हो। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार,...

  • काठमाडौँ उपत्यकामा आज थप २०० जनामा कोरोना पुष्टि

    काठमाडौँ उपत्यकामा आज थप २०० जनामा कोरोना पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना गरी जम्मा २०० जना संक्रमित थपिएका छन् । नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको...

  • नेपालमा २९ हजार ६४५ जनामा कोरोना पुष्टि

    नेपालमा २९ हजार ६४५ जनामा कोरोना पुष्टि

    काठमाडौं- नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन्...