May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

मधेश

बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागु

बारामा आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागु

बारा- बारामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको छ । बिहान ५ बजेदेखि अत्यावश्यकबाहेक घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए । उनले आइतबारै जारी गरेको विज्ञप्तिअनुसार अब अर्काे सूचना जारी नभएसम्म औषधि पसल मात्रै २४  घण्टा खुल्ने तर अन्य अत्यावश्यक सामग्री खाद्यान्न,…

धनुषामा लकडाउन अवधि थपियो

धनुषामा लकडाउन अवधि थपियो

जनकपुर – जिल्ला प्रशासन कार्यालयले धनुषामा एक साताका लागि लकडाउन थपेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले आज राति १२ः०० बजेपछि लकडाउनको अवधि सकिन लागेपछि पुनः भदौ ७ गतेसम्मका लागि लकडाउन अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका…

  • मकवानपुरमा जारी निषेधाज्ञा थपियो

    मकवानपुरमा जारी निषेधाज्ञा थपियो

    हेटौँडा - मकवानपुरमा जारी निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सूचना जारी गर्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जानकारी गराएको हो । प्रशासनने हेटौँडा उपमहानगरपालिका भर र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा...

  • सर्लाहीमा थपियो निषेधाज्ञा

    सर्लाहीमा थपियो निषेधाज्ञा

    सर्लाही - कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि सर्लाहीमा निषेधाज्ञाको म्याद थप गरिएको छ । पछिल्लो पटक साउन ३२ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको समय सकिन लागेपछि आइतबार निषेधाज्ञाको म्याद थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आगामी...

  • वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    वर्षायाम शुरु भएयता विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता

    काठमाडौँ - मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पु¥याएको छ । अनुमान नै...

  • रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना पुष्टि

    रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना पुष्टि

    रौतहट -  भएको छ । हेटौंडा अस्पतालले दिएको रिपोर्टअनुसार २४ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ कार्यालय गौरकाअनुसार एकजना सञ्चारकर्मी सहित गौर नगरपालिकामा १७ जनामा थप पोजेटिभ देखापरेको छ । त्यसैगरी परोहा नपाका  ४ जना, भारत मोतिहारी घरभई...

  • माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि

    माछापुच्छ्रे बैंकका कर्मचारीमा कोरोना पुष्टि

    काठमाडौ - माछापुछ्रे बैंक लिमिटेडका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित हुनेमा माछापुछ्रे बैंकको जनकपुर शाखामा कार्यरत एक कर्मचारी रहेका छन् ।  कोरोना संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले आइसोलेसनमा रहेको बताइएको छ । कर्मचारीमा...

  • पर्सामा थप ३४ जनामा कोरोना संक्रमण

    पर्सामा थप ३४ जनामा कोरोना संक्रमण

    वीरगञ्ज – पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधबार साँझ गरिएको कोरोना परीक्षणमा ७ देखि ६२ वर्ष उमेर समूहका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । १० महिलासहित ३५ जना संक्रमित...

  • तनहुँमा कोरोना देखिएपछि गाउँपालिका एक साता सिल

    तनहुँमा कोरोना देखिएपछि गाउँपालिका एक साता सिल

    दमौली - तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट...