April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

देश

पितालाई विशेष सम्मान गरी आज कुसे औंसी तथा बुवाको मुख हेर्ने दिन मनाइँदै

पितालाई विशेष सम्मान गरी आज कुसे औंसी तथा बुवाको मुख हेर्ने दिन मनाइँदै

भदाै ३, प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।आज छोराछोरीहरूले आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्ने गर्छन् ।…

निषेधाज्ञामा के गर्ने, के नगर्ने

निषेधाज्ञामा के गर्ने, के नगर्ने

भदाै २, विश्वव्यापी महारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुधबारबाट एक साता निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन सीडीओ र सुरक्षा प्रमुखको बैठक अनुसार उपत्यकामा निषेधाज्ञाको निर्णय भएको हो।  मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ जनकराज दाहाल, नारायणप्रसाद भट्ट र हुमकला पाण्डेसहित सुरक्षा प्रमुखबीच छलफलपछि एक साताका लागि निषेधाज्ञाको निर्णय…

  • भोलिदेखि उपत्यकामा एक साता निषेधाज्ञा

    भोलिदेखि उपत्यकामा एक साता निषेधाज्ञा

    भदौ २, काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले...

  • निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार छ : मन्त्री पुन

    निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार छ : मन्त्री पुन

    काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युत्मा लगानी गर्न नेपालका ऊर्जा उद्यमीलाई आग्रह गर्नुभएको छ । मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहन र संरक्षण गर्नेसमेत बताउनुभयो ।...

  • उपत्यकामा आज थप २०५ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा आज थप २०५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना गरी जम्मा २०५ जना संक्रमित थपिएका छन् । पालमा मंगलबार थप १ हजार १६ जनामा...

  • नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

    नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुग्यो

    काठमाडौं- नेपालमा मंगलबार थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी...

  • चौतर्फी बिरोधपछी म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पक्राउ

    चौतर्फी बिरोधपछी म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने पक्राउ

    भदौ २, हिजो मात्रै युट्यूवमा अपलोड गरिएको र्‍याप जान्राको ‘देशद्रोही’ गीतको भिडियोको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । मंगोल हप अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक ‘देशद्रोही’ गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यलाई प्रस्तुत गरिएको छ । सोही, कारण उक्त...

  • प्रेस काउन्सिलको सचिवालय बन्द

    प्रेस काउन्सिलको सचिवालय बन्द

    भाद्र २, कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा प्रेस काउन्सिलको सचिवालय बन्द भएको छ । काउन्सिलका सूचना अधिकारी दीपक खनालले विज्ञप्ति सार्वजनिक गर्दै शुक्रबारसम्म कार्यालय बन्द रहने जानकारी दिएका हुन् ।  सूचना अधिकारी खनालका अनुसार काउन्सिलमा कार्यरत कर्मचारी र आन्तरिक अडिटरलाई...